बाजुराको मार्तडी–कोल्टी सडक निर्माण कार्य सुस्त गतिमा छ । २०७६ सालदेखि निर्माणको काम सुरु गरिएको सो सडक अहिले आठ वर्ष हुँदासम्म पनि अझै काम सम्पन्न हुन सकेको छैन ।
निर्माणको जिम्मा लिएको कम्पनीको लापरवाहीका कारण सडक निर्माणमा ढिलाई भएपछि अहिले जिल्लाको पूर्वी उत्तर क्षेत्रका स्थानीयवासीलाई कोल्टीदेखि मार्तडी आउजाउ गर्न निकै सास्ती खेप्दै आउनु परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )