Trending
1/2 Technology

बडिमालिका प्रवर्द्धन गर्दै बुढीनन्दा नगरपालिकाले गर्‍यो साढे तीन हजार मिटर उचाइमा कार्यपालिका बैठक

बाजुरा । धार्मिक तथा पर्यटकीय दृष्टिले प्रसिद्ध बडिमालिका क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बाजुराको बुढीनन्दा नगरपालिकाले समुद्री सतहबाट ३ हजार ५ सय ५५ मिटर उचाइमा कार्यपालिका बैठक आयोज...

1/2 Technology

बाजुराका किसान गहुँ छर्न व्यस्त

शेरबहादुर सार्की बाजुरा , कात्तिक २४ गते । बाजुराका अधिकांश किसान तिहारको समयमा पनि खेतबारीमा गहुँ छर्न व्यस्त देखिएका छन् । तिहार र गहुँ छर्ने समय एकै पटक परेकोले यतिबेला उनीहरु तिहारमा रमाउनभन्द...

1/2 National (Nepal)

तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने बाजुरा

तिहार पर्वको सार्वजनिक बिदाका समयमा पनि बाजुरा जिल्ला अदालत खुला रहने भएको छ । जिल्ला अदालतले सूचना जारी गर्दै दीपावलीको बिदा अवधिमा पर्ने शनिबारबाहेक अन्य दिन अदालत खुला रहने जनाएको हो । अदालतका...

1/2 National (Nepal)

तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

बाजुरा । तिहार पर्वको सार्वजनिक बिदाका समयमा पनि बाजुरा जिल्ला अदालत खुला रहने भएको छ । जिल्ला अदालतले सूचना जारी गर्दै दीपावलीको बिदा अवधिमा पर्ने शनिबारबाहेक अन्य दिन अदालत खुला रहने जनाएको हो । ...

1/2 Technology

संरक्षणको अभावमा छेडेदह ताल

बाजुरा– छेडेदह ताल संरक्षणको अभावमा जोखिममा पर्दै गएको छ । यो ताललाई स्थानीयले प्रेम ताल पनि भन्दछन् । खप्तड छेडेदह गाउँपालिकामा अवस्थित उक्त ताल पछिल्लो समय पहिरोको उच्च जोखिमसँगै संरक्षण अभावमा ...

1/2 Technology

आठ वर्षमा पनि बनेन मार्तडी–कोल्टी सडक

बाजुराको मार्तडी–कोल्टी सडक निर्माण कार्य सुस्त गतिमा छ । २०७६ सालदेखि निर्माणको काम सुरु गरिएको सो सडक अहिले आठ वर्ष हुँदासम्म पनि अझै काम सम्पन्न हुन सकेको छैन । निर्माणको जिम्मा लिएको कम्पनीको ...

पर्यटन, स्थानीय उत्पादन र संस्कृति संरक्षण गर्न बाजुरामा फेसन शो National (Nepal)
Onlinekhabar • 1w ago

पर्यटन, स्थानीय उत्पादन र संस्कृति संरक्षण गर्न बाजुरामा फेसन शो

२० कात्तिक, काठमाडौं । बाजुरामा स्थानीय उत्पादन प्रवर्द्धन गर्न फेसन शो आयोजना गरिएको छ । ‘फार्म टु फेसन–क्लाइमेट अवेरनेस रनवे –२०२६’ आयोजना गरिएको आयोजक थ्रेड्स अफ द हिमालयन फाउन्डेसनले जनाएको छ । ४ नोभेम्बरमा आयोजना गरिएको …

1/2 Technology

बाजुरामा सिँचाइ सुविधा विस्तार, २३ प्रतिशत जमिन सिञ्चित

बाजुरा । जिल्लामा पछिल्लो समय सिँचाइ सुविधा विस्तार हुँदै गएको छ । गत वर्षसम्म जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये करिब ८० प्रतिशतमा खेती हुँदै आएकामा यस वर्ष तीन प्रतिशतले सिँचाइ सुविधा वृद्धि भएको छ...

1/2 Technology

बडीमालिकामा प्लास्टिकजन्य फूलमाला निषेध

बाजुरा – बडीमालिका नगरपालिकाले तिहारलाई लक्षित गर्दै नगर क्षेत्रभित्र प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाएको छ।

बाजुरामा वर्षौंदेखि अलपत्र दुई पुलको ठेक्का रद्द, निर्माण प्रक्रिया अघि बढाइयो Building & Construction
Onlinekhabar • 1w ago

बाजुरामा वर्षौंदेखि अलपत्र दुई पुलको ठेक्का रद्द, निर्माण प्रक्रिया अघि बढाइयो

१६ कात्तिक, बाजुरा । बाजुरामा निर्माण सुरु नै नगरी वर्षौंदेखि अलपत्र रहेका दुई वटा पुलको ठेक्का रद्द गरिएको छ । ठेक्का रद्द भएसँगै दुवै पुलको निर्माण प्रक्रिया अघि बढाइएको छ । बुढीगंगा र त्रिवेणी नगरपालिका जोड्ने …

बाजुरा अस्पतालमा तीन दिनमा आठ बिरामीको जटिल शल्यक्रिया सफल Health & Wellness
Onlinekhabar • 2w ago

बाजुरा अस्पतालमा तीन दिनमा आठ बिरामीको जटिल शल्यक्रिया सफल

१५ कात्तिक, बाजुरा। जिल्ला अस्पताल बाजुरामा तीन दिनको अवधिमा पाँच बालबालिकासहित आठ जना बिरामीको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ । कात्तिक १० देखि १२ गतेसम्म हाडजोर्नी तथा अन्य स्वास्थ्य समस्याबाट पीडित बिरामीको शल्यक्रिया गरिएको हो …

1/2 Technology

पाँच वर्षदेखि अलपत्र बाजुराका दुई पुलको ठेक्का रद्द, नयाँ ठेकेदारमार्फत निर्माण अघि बढाइँदै

बाजुरा । बूढीगङ्गा नदीमाथिको ‘मौरे’ र ठूलीसाँघु खोलाको पुल निर्माण अलपत्र अवस्थाम पुगेपछि ठेक्का रद्द गरिएको छ । वर्षौँदेखि निर्माण नभएपछि दोस्रो पक्षलाई निर्माण गर्ने गरी पुनः अलपत्र रहेका दुईवटा ...

1/2 Technology

बडीमालिकामा सम्पर्कविहीन भएका युवा मृत फेला

बाजुरा : धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुराको बडीमालिकामा भारी हिमपातपछि सम्पर्कविहीन भएका युवक मृत अवस्थामा फेला परेका छन्। शुक्रबारदेखि सम्पर्कविहीन कञ्चनपुरको बेदकोट नगरपालिका,दैजीका २० वर्षीय ...

दशौँ राष्ट्रिय खेलकुदका लागि बाजुरामा खेलाडी छनोट शुरू Sports

दशौँ राष्ट्रिय खेलकुदका लागि बाजुरामा खेलाडी छनोट शुरू

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बाजुरामा आजदेखि जिल्लास्तरीय खेलाडी छनोट प्रक्रिया शुरू भएको छ । आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौँ वृहत् राष्ट्रिय खेलकुद ...

बडीमालिकामा अलपत्र परेका एक जनाको हेलिकप्टरबाट उद्धार Sports
Onlinekhabar • 3w ago

बडीमालिकामा अलपत्र परेका एक जनाको हेलिकप्टरबाट उद्धार

१४ कात्तिक, बाजुरा । बाजुरामा रहेको पर्यटकीयस्थल बडीमालिकामा हिमपातपछि फसेका एक जना पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । भारी हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा फसेका कञ्चनपुरको कृष्णपुर नगरपालिका—२ बस्ने २१ वर्षका सागर कार्कीको उद्धार गरिएको जिल्ला …

Build #2612