Trending
Prev Story
Next Story

बाजुरामा सिँचाइ सुविधा विस्तार, २३ प्रतिशत जमिन सिञ्चित

Hamro Patro News •
November 04, 2026 • 07:33 PM
1
1 reads 0 reactions

बाजुरा । जिल्लामा पछिल्लो समय सिँचाइ सुविधा विस्तार हुँदै गएको छ । गत वर्षसम्म जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये करिब ८० प्रतिशतमा खेती हुँदै आएकामा यस वर्ष तीन प्रतिशतले सिँचाइ सुविधा वृद्धि भएको छ...

1 / 2
Swipe Photos

बाजुरा । जिल्लामा पछिल्लो समय सिँचाइ सुविधा विस्तार हुँदै गएको छ । गत वर्षसम्म जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये करिब ८० प्रतिशतमा खेती हुँदै आएकामा यस वर्ष तीन प्रतिशतले सिँचाइ सुविधा वृद्धि भएको छ ।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार गत आव २०८२/८३ मा तीन प्रतिशत वृद्धि हुँदा यहाँ २३ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको हो । यहाँका धेरैजसो किसान अझै पनि आकासे पानीको भरमा खेती गर्न बाध्य छन् । विशेषगरी वर्षायाममा मात्रै खेती गर्न सकिने र हिउँदमा जमिन बाँझै राख्नुपर्ने अवस्था ग्रामीण भेगका किसानहरूले भोग्दै आएका छन् । सिँचाइ सुविधा नहुँदा पर्याप्त जमिन हुँदाहुँदै पनि किसानले अपेक्षित उत्पादन लिन सकिरहेका छैनन् ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1w ago
डडेल्धुरामा सिँचाइ अभावले हिउँदभरी बाँझो छाडिन्छ खेतीयोग्य जमिन

डडेल्धुरामा सिँचाइ अभावले हिउँदभरी बाँझो छाडिन्छ खेतीयोग्य जमिन

जिल्लामा खेती भइरहेको जमिनमध्ये करिब ६८ प्रतिशतमा सिँचाइ सुविधा छैन, जसले हिउँदे बाली विस्तारमा ठूलो बाधा पुर्‍याएको छ।

#सिँचाइ #जमिन
Compare →
Bizshala
2w ago
सुक्खा जमिनमा ड्रागन फ्रुट, किसानलाई आम्दानीको नयाँ बाटो

सुक्खा जमिनमा ड्रागन फ्रुट, किसानलाई आम्दानीको नयाँ बाटो

काठमाण्डौ । सुक्खा र कम उत्पादन हुने खेतबारीमा रामेछापका किसानले ड्रागन फ्रुट खेतीलाई आम्दानीको नयाँ विकल्पका रूपमा...

#जमिन #खेती
Compare →
Onlinekhabar
1w ago
तमोरको बगरमा ड्रागन फलको हरियाली (तस्वीरहरू)

तमोरको बगरमा ड्रागन फलको हरियाली (तस्वीरहरू)

१३ कात्तिक, धनकुटा । नेपालका धेरै स्थानमा खेतीयोग्य जमिन बाँझो छ भने परम्परागत खेतीबाट किसानले पर्याप्त आम्दानी गर्न सकेका छैनन् । जमिनको प्रकृति, सिँचाइ अभाव र बजारको चुनौतीका कारण कतिपय स्थानमा खेतीप्रतिको आकर्षणसमेत घट्दै गएको …

#जमिन #खेती
Compare →
Nagarik News
1w ago
पहिलो त्रैमासमै सिँचाइ आयोजनाको उत्साहजनक प्रगति, २३९ करोड खर्च

पहिलो त्रैमासमै सिँचाइ आयोजनाको उत्साहजनक प्रगति, २३९ करोड खर्च

आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सिँचाइ आयोजनाहरूले उल्लेखनीय प्रगति हासिल गरेका छन्।

#सिँचाइ
Compare →
Arthasansar
2w ago
नेपाल–श्रीलङ्काबीच ऊर्जा, स्वास्थ्य र सञ्चार क्षेत्रमा सहकार्य विस्तारबारे छलफल

नेपाल–श्रीलङ्काबीच ऊर्जा, स्वास्थ्य र सञ्चार क्षेत्रमा सहकार्य विस्तारबारे छलफल

नेपाल र श्रीलङ्काबीच ऊर्जा, स्वास्थ्य तथा सञ्चार क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। दुवै देशबीच ज्ञान र अनुभव...

#विस्तार
Compare →

Related Stories

Technology
Build #2612