Trending
Prev Story
Next Story

नेपाल–श्रीलङ्काबीच ऊर्जा, स्वास्थ्य र सञ्चार क्षेत्रमा सहकार्य विस्तारबारे छलफल

Arthasansar •
October 29, 2026 • 08:04 AM
1
1 reads 0 reactions

नेपाल र श्रीलङ्काबीच ऊर्जा, स्वास्थ्य तथा सञ्चार क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। दुवै देशबीच ज्ञान र अनुभव...

नेपाल–श्रीलङ्काबीच ऊर्जा, स्वास्थ्य र सञ्चार क्षेत्रमा सहकार्य विस्तारबारे छलफल

नेपाल र श्रीलङ्काबीच ऊर्जा, स्वास्थ्य तथा सञ्चार क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। दुवै देशबीच ज्ञान र अनुभव आदानप्रदान गर्नुका साथै जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्य जोखिम कम गर्ने विषयमा पनि कुराकानी भएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले श्रीलङ्काका स्वास्थ्य तथा जनसञ्चार मन्त्री डा. नलिन्दा जयतिस्सासँग द्विपक्षीय भेटवार्ता गरेका हुन्। भेटमा ऊर्जा, स्वास्थ्य र सञ्चार क्षेत्रमा एकअर्काका अनुभवबाट सिक्ने तथा सहकार्यका सम्भावना अघि बढाउने विषयमा छलफल भएको सचिवालयले जनाएको छ। त्यस्तै छलफलमा जलवायु परिवर्तनका कारण देखिने स्वास्थ्यसम्बन्धी जोखिम न्यूनीकरण गर्ने र स्थानीय समुदायलाई विपद् तथा अन्य चुनौतीको सामना गर्न सक्षम बनाउने विषयमा पनि जोड दिइएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
22h ago
डिजिटल रूपान्तरणमा नेपाल–इस्टोनिया सहकार्य विस्तार हुने

डिजिटल रूपान्तरणमा नेपाल–इस्टोनिया सहकार्य विस्तार हुने

काठमाडौं : नेपाल र इस्टोनियाबीच डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र इस्टोनियाकी न्...

#सहकार्य #विस्तार
Compare →
Onlinekhabar
5d ago
भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्ब बराबर क्षति

भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्ब बराबर क्षति

२२ कात्तिक, काठमाडौं । १० भदौमा आएको भोटेकोशी बाढीका कारण ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्ब बराबर क्षति पुगेको पाइएको छ । राष्ट्रिय योजना आयोगले गरेको विपद्पछिको आवश्यकता मूल्यांकनको प्रारम्भिक प्रतिवेदन अनुसार ऊर्जा क्षेत्रमा १ खर्ब …

#ऊर्जा #क्षेत्रमा
Compare →
Ekantipur
6d ago
धारा नेपालगन्ज म्याराथनमा रोटरी क्लबको सहकार्य

धारा नेपालगन्ज म्याराथनमा रोटरी क्लबको सहकार्य

विश्वव्यापी सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक विकासमा समर्पित अन्तर्राष्ट्रिय संस्था रोटरी क्लबअन्तर्गत रोटरी क्लब अफ सेन्ट्रल बाँकेले सहकार्य गर्ने भएको हो । यसमा विशेषगरी ह्वीलचेयर ३ किमी दौडमा रोटरीको सहयोग रहनेछ ।

#सहकार्य
Compare →
Bizshala
1d ago
सरकारी सेवा डिजिटल बनाउन इस्टोनियासँग सहकार्य खोज्दै नेपाल

सरकारी सेवा डिजिटल बनाउन इस्टोनियासँग सहकार्य खोज्दै नेपाल

काठमाण्डौ । सार्वजनिक सेवालाई प्रविधिमार्फत सहज र एकीकृत बनाउन नेपालले इस्टोनियासँग सहकार्यको प्रस्ताव अघि सारेको...

#सहकार्य
Compare →
Nagarik News
1d ago
डिजिटल रूपान्तरण लागि नेपाल र इस्टोनियाबीच सहकार्य विस्तार गर्ने

डिजिटल रूपान्तरण लागि नेपाल र इस्टोनियाबीच सहकार्य विस्तार गर्ने

भेटवार्तामा सञ्चारमन्त्री डा तिमिल्सिनाले डिजिटल सुशासनका क्षेत्रमा इस्टोनियाले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै नेपालले त्यसबाट महत्त्वपूर्ण अनुभव र सिकाइ प्राप्त गर्न सक्ने बताए।

#सहकार्य
Compare →

Related Stories

Health & Wellness
Build #2611