Trending
Prev Story
Next Story

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

Hamro Patro News •
November 10, 2026 • 04:08 PM
1
1 reads 0 reactions

बागलुङ । दुई वर्षमा कालोपत्र सक्ने गरी निर्माण थालिएको बागलुङको एक सडक चार वर्षमा पनि सकिएको छैन । हरिचौर–मल्म–पाण्डवखानी सडक चार वर्षमा पनि कालोपत्र नभएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । ...

1 / 2
Swipe Photos

बागलुङ । दुई वर्षमा कालोपत्र सक्ने गरी निर्माण थालिएको बागलुङको एक सडक चार वर्षमा पनि सकिएको छैन ।

हरिचौर–मल्म–पाण्डवखानी सडक चार वर्षमा पनि कालोपत्र नभएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । दुई वर्षमा काम सम्पन्न गर्ने गरी उक्त सडकखण्ड ठेक्का सम्झौता भएको थियो ।

Read full story at source ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
3d ago
२५ करोड खर्चिँदा पनि बनेन सडक, चार वर्षदेखि अलपत्र

२५ करोड खर्चिँदा पनि बनेन सडक, चार वर्षदेखि अलपत्र

दुई वर्षमा कालोपत्र सक्नेगरी निर्माण थालिएको बागलुङको एक रणनीतिक सडक चार वर्षमा पनि सकिएको छैन।

#बागलुङ #कालोपत्र
Compare →

Related Stories

Technology
Build #2611