Trending
Prev Story
Next Story

'सञ्चारगृहमाथिको हस्तक्षेप किन?' भन्दै माइतीघरमा युवाको प्रदर्शन [तस्बिरहरू]

Ekantipur •
November 07, 2026 • 10:01 AM
1
1 reads 0 reactions

मिडियामाथि सरकारी नियन्त्रणको प्रयास र दबाबविरुद्ध माइतीघरमा विरोध प्रदर्शन भएको छ ।

'सञ्चारगृहमाथिको हस्तक्षेप किन?' भन्दै माइतीघरमा युवाको प्रदर्शन [तस्बिरहरू]

मिडियामाथि सरकारी नियन्त्रणको प्रयास र दबाबविरुद्ध माइतीघरमा विरोध प्रदर्शन भएको छ ।

उनीहरुले सञ्चारगृहमागिको हस्तक्षेप किन, जवाफ खोइ सरकार ?, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन जवाफदेहिता, प्रश्न सोध्ने कलम चाहिन्छ, सरकारको भजन गाउने मुखपत्र होइन लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

दीपेश दर्शनधारी कान्तिपुरका फोटो पत्रकार हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
अश्लील नृत्य प्रदर्शन गर्ने दुई जना प्रहरी नियन्त्रणमा

अश्लील नृत्य प्रदर्शन गर्ने दुई जना प्रहरी नियन्त्रणमा

अश्लील नृत्य प्रदर्शन गर्ने दुई जना प्रहरी नियन्त्रणमा प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलावारबाट रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की...

#प्रदर्शन #नियन्त्रण
Compare →
Onlinekhabar
4h ago
जलवायु न्यायको माग गर्दै टर्किएमा प्रदर्शन

जलवायु न्यायको माग गर्दै टर्किएमा प्रदर्शन

२७ कात्तिक, काठमाडौं । टर्कीएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको माग गर्दै विरोध प्रदर्शन गरिएको छ । टर्कीएको अन्ताल्यास्थित सम्मेलन केन्द्र परिसरमा विश्वभरिबाट आएका नागरिक समाजका प्रतिनिधि तथा प्रदर्शनकारीहरूले जलवायु सङ्कटको …

#प्रदर्शन
Compare →
Nagarik News
8h ago
सरकारले अरू दलमाथि हस्तक्षेप गर्न खोज्दैछ : प्रदीप पौडेल

सरकारले अरू दलमाथि हस्तक्षेप गर्न खोज्दैछ : प्रदीप पौडेल

उनले सरकारका गतिविधिमाथि प्रश्न उठाउँदै पुराना दलका पुराना नेताहरूको कार्यशैली र अहिलेको सरकारको व्यवहारमा खासै भिन्नता नरहेको टिप्पणी गरे।

#हस्तक्षेप
Compare →

Related Stories

Technology
Build #2611