Trending
Prev Story
Next Story

खाद्य कम्पनीको तिहारलक्षित रैथाने मेला [तस्बिरहरू]

Ekantipur •
November 07, 2026 • 09:31 AM
1
1 reads 0 reactions

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार लक्षित तीनदिने ‘तिहार विशेष रैथाने मेला २०८३’ आजदेखि सुरु गरेको छ । काठमाडौं थापाथलीस्थित कम्पनीको बागमती प्रादेशिक कार्यालय परिसरमा मेला सञ्चालन भइरहेको छ ।

खाद्य कम्पनीको तिहारलक्षित रैथाने मेला [तस्बिरहरू]

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार लक्षित तीनदिने ‘तिहार विशेष रैथाने मेला २०८३’ आजदेखि सुरु गरेको छ । काठमाडौं थापाथलीस्थित कम्पनीको बागमती प्रादेशिक कार्यालय परिसरमा मेला सञ्चालन भइरहेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार लक्षित तीनदिने ‘तिहार विशेष रैथाने मेला २०८३’ आजदेखि सुरु गरेको छ । नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन, स्थानीय उद्यमशीलता तथा स्वदेशी उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले मेला सुरु भएको हो । काठमाडौं थापाथलीस्थित कम्पनीको बागमती प्रादेशिक कार्यालय परिसरमा मेला सञ्चालन भइरहेको छ ।

मेलामा तिहार विशेष परिकार तथा परम्परागत खाद्य सामग्री, फूलमाला तथा सजावटका सामग्री, परम्परागत पोसाक तथा हस्तकलाका सामग्री, माटाका भाँडाकुाडा, रैथाने बाली, कृषि उपज तथा अन्य मौलिक र स्वदेशी उत्पादनलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । मेलामा कृषक, कृषक समूह, कृषि सहकारी संस्था, महिला तथा युवा उद्यमी र रैथाने तथा स्थानीय उत्पादनसँग सम्बन्धित व्यवसायी सहभागी छन् ।

दीपेश दर्शनधारी कान्तिपुरका फोटो पत्रकार हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
11h ago
सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलामा आठ टोली सहभागी हुने

सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलामा आठ टोली सहभागी हुने

मंसिर २३ देखि २९ गतेसम्म हुने छैटौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलामा सहभागी हुने टीम र विजेताले प्राप्त गर्ने पुरस्कार रकमको टुङ्गो लागेको छ।

#मेला
Compare →
Hamro Patro News
2d ago
तिहार मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्म (तस्बिरहरू)

तिहार मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्म (तस्बिरहरू)

‎‎२५ कात्तिक, नुवाकोट । तिहार मैझारोसँगै आएको झरी रोकिएपछि उत्तरी हिमशृङ्खला खुलेका छन् । भाइटीका सकिँदै गर्दा बुधबार दिउँसो परेको झरीले मौसम नुहाएपछि नुवाकोटबाट माछापुच्छ्रेदेखि जुगल हिमाल खुलस्त ...

#तिहार #तस्बिर
Compare →

Related Stories

Technology
Build #2611