Trending
Prev Story
Next Story

अपराजित लुम्बिनीविरुद्ध वार्नरको आगमनपछि लयमा फर्किएको काठमान्डुको हुँकार

Hamro Patro News •
November 07, 2026 • 07:24 AM
1
1 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार एकमात्र खेल हुनेछ । उक्त खेलमा काठमान्डु गोर्खाजले साविक विजेता लुम्बिनी लायन्सको सामना गर्नेछ । लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबीचको खेल कीर्तिपुर...

अपराजित लुम्बिनीविरुद्ध वार्नरको आगमनपछि लयमा फर्किएको काठमान्डुको हुँकार

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार एकमात्र खेल हुनेछ । उक्त खेलमा काठमान्डु गोर्खाजले साविक विजेता लुम्बिनी लायन्सको सामना गर्नेछ ।

लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिवा–रात्री रूपमा साँझ ५ बजे शुरू हुनेछ ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
7h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Onlinekhabar
8h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Ekantipur
10h ago
दीपेन्द्रको अर्धशतकका बावजुद सुदूरपश्चिमद्वारा काठमान्डुलाई सामन्य लक्ष्य

दीपेन्द्रको अर्धशतकका बावजुद सुदूरपश्चिमद्वारा काठमान्डुलाई सामन्य लक्ष्य

कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकका बावजुद सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाजलाई १ सय २६ रनको मात्र लक्ष्य दिएको छ ।

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Nagarik News
1d ago
कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →

Related Stories

World News
Build #2611