Trending
Prev Story
Next Story

महाभियोगपछि पाराग्वेका राष्ट्रपति स्यान्टियागो पेना पक्राउ

Hamro Patro News •
November 07, 2026 • 04:50 AM
1
1 reads 0 reactions

काठमाडौं : पाराग्वेका राष्ट्रपति स्यान्टियागो पेना पक्राउ परेका छन् । शुक्रबार आफ्नै दलका केही सांसदसहितको समर्थनमा संसद्ले राष्ट्रपतिलाई पदबाट हटाउने पक्षमा मतदान गरेसँगै पेना पदमुक्त भएका थिए । त...

महाभियोगपछि पाराग्वेका राष्ट्रपति स्यान्टियागो पेना पक्राउ

काठमाडौं : पाराग्वेका राष्ट्रपति स्यान्टियागो पेना पक्राउ परेका छन् । शुक्रबार आफ्नै दलका केही सांसदसहितको समर्थनमा संसद्ले राष्ट्रपतिलाई पदबाट हटाउने पक्षमा मतदान गरेसँगै पेना पदमुक्त भएका थिए । त्यसको केही मिनेटलगत्तै उनलाई गिरफ्तार गरिएको हो।

यो सम्पूर्ण घटनाक्रमको मुख्य कारण यसै हप्ताको सुरुमा ‘युनो बैंक’ बन्द भएपछि उत्पन्न संकटलाई मानिएको छ। पेना गत बिहीबार नै आफ्नो पदबाट राजीनामा दिने प्रस्ताव गरेका थिए। तर, सांसदहरूले उनको राजीनामा स्वीकार गर्नुको साटो महाभियोग चलाउने र उनीमाथि गैरकानूनी गतिविधिमा संलग्न रहेको आरोप लगाउने निर्णय गरे।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
6d ago
बैंकको बचत अपचलन आरोपमा पाराग्वेका राष्ट्रपति पदमुक्त, घरमै नजरबन्दमा

बैंकको बचत अपचलन आरोपमा पाराग्वेका राष्ट्रपति पदमुक्त, घरमै नजरबन्दमा

२१ कात्तिक, काठमाडौं । दक्षिण अमेरिकी देश पाराग्वेका राष्ट्रपति सान्टियागो पेनालाई महाअभियोगमार्फत पदबाट हटाइएको छ । बैंकिङ संकटसँग जोडिएको आर्थिक अनियमितताको आरोपमा पदमुक्त भएको केही मिनेटमै उनलाई प्रहरीले पक्राउ गरी घरमै नजरबन्दमा राखेको बीबीसीले जनाएको …

#पेना #पाराग्वे #राष्ट्रपति
Compare →
Nagarik News
1w ago
ट्रम्प निकट राष्ट्रपति पेनाको राजीनामा, महाभियोग र फौजदारी अनुसन्धान पनि सुरु

ट्रम्प निकट राष्ट्रपति पेनाको राजीनामा, महाभियोग र फौजदारी अनुसन्धान पनि सुरु

अब सिनेटमा महाभियोगको सुनुवाइ र अन्तिम निर्णयको प्रक्रिया अघि बढ्नेछ। राजीनामा स्वीकृत भए उपराष्ट्रपति पेद्रो आलियानाले बाँकी कार्यकाल सम्हाल्नेछन्।

#पेना #पाराग्वे #राष्ट्रपति
Compare →
Arthasansar
3d ago
नेपाल संवत्का अवसरमा राष्ट्रपतिको शुभकामना, सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा मिल्ने विश्वास

नेपाल संवत्का अवसरमा राष्ट्रपतिको शुभकामना, सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा मिल्ने विश्वास

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेपालको मौलिक संवत्का रूपमा रहेको बताएका छन् । नेपाल...

#राष्ट्रपति
Compare →
Ekantipur
12h ago
राष्ट्रपतिले गरे सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

राष्ट्रपतिले गरे सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

#राष्ट्रपति
Compare →

Related Stories

Technology
Build #2611