Trending
Prev Story
Next Story

मासु जाँच ऐन कार्यान्वयनमा विवेक र दूरदृष्टि चाहिन्छ !

Hamro Patro News •
November 07, 2026 • 02:46 AM
1
1 reads 0 reactions

१. पृष्ठभूमि र जनस्वास्थ्यको संवेदनशीलता स्वच्छ, गुणस्तरीय र सुरक्षित मासु उपभोग गर्न पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार हो। अस्वस्थ पशु–पन्छीको वध, असुरक्षित ढुवानी, अनुचित भण्डारण र वैज्ञानिक ...

1 / 2
Swipe Photos

१. पृष्ठभूमि र जनस्वास्थ्यको संवेदनशीलता

स्वच्छ, गुणस्तरीय र सुरक्षित मासु उपभोग गर्न पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार हो। अस्वस्थ पशु–पन्छीको वध, असुरक्षित ढुवानी, अनुचित भण्डारण र वैज्ञानिक परीक्षणबिना बजारमा बिक्री–वितरण गरिने मासुले जनस्वास्थ्यमा गम्भीर र दूरगामी जोखिम निम्त्याउन सक्छ। यसै तथ्यलाई ध्यानमा राखेर राज्यले ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ तर्जुमा गरेको हो। वधशालाको मापदण्ड तोक्नु, मासु परीक्षणको व्यवस्था मिलाउनु, शीतशृङ्खला (Cold Chain) कायम राख्नु र सरसफाइ सुनिश्चित गर्नु राज्यको कानुन र जनस्वास्थ्यप्रतिको दायित्व हो।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
ललितपुरका मासु पसल र वधशालालाई प्रशासनको निर्देशन- अनिवार्य अनुमति लिएरमात्र चलाउनू

ललितपुरका मासु पसल र वधशालालाई प्रशासनको निर्देशन- अनिवार्य अनुमति लिएरमात्र चलाउनू

१८ कात्तिक, काठमाडौं । सरकारले उपभोक्तालाई स्वच्छ र स्वस्थ मासु उपलब्ध गराउने उद्देश्यले आगामी १ मंसिरदेखि काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन २०५५’ पूर्णरूपमा लागु गर्न लागेको छ । यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय …

#मासु
Compare →
Nagarik News
1w ago
अख्तियारको विशेष टोलीले निकोसेरामा गाडी रोकेर जाँच गर्दा ३३ लाख रुपैयाँ बरामद

अख्तियारको विशेष टोलीले निकोसेरामा गाडी रोकेर जाँच गर्दा ३३ लाख रुपैयाँ बरामद

३३ लाख रुपैयाँ घुस लिएको आरोपमा मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृतसहित चार जना पक्राउ

#जाँच
Compare →
Ekantipur
2w ago
दसैंमा खसीको मासु खपत घट्यो, ल्याइएका सबै भेडा र च्याङ्ग्रा बिक्री भएनन्

दसैंमा खसीको मासु खपत घट्यो, ल्याइएका सबै भेडा र च्याङ्ग्रा बिक्री भएनन्

गत वर्षको दसैंको तुलनामा यस वर्ष खसीको मासु प्रतिकिलो करिब ३ सय रुपैयाँ महँगाे भएको व्यवसायीकाे भनाइ ।

#मासु
Compare →
Bizshala
2w ago
दशैंपछि कुखुराको मासु सस्तियो, सोमबारदेखि प्रतिकिलो ३८५ रुपैयाँ

दशैंपछि कुखुराको मासु सस्तियो, सोमबारदेखि प्रतिकिलो ३८५ रुपैयाँ

काठमाण्डौ । दशैं सकिएसँगै काठमाण्डौमा कुखुरा र त्यसको मासुको मूल्य घटाइएको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले...

#मासु
Compare →

Related Stories

Technology
Build #2611