Trending
Prev Story
Next Story

किन कतार जाँदैछन् सञ्चारमन्त्री ?

Hamro Patro News •
November 06, 2026 • 02:40 PM
1
1 reads 0 reactions

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) को महासम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहा जाने भएका छन् । मन्त्री तिमिल्सिना ...

1 / 2
Swipe Photos

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) को महासम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहा जाने भएका छन् ।

मन्त्री तिमिल्सिना आगामी नोभेम्बर ७ देखि १३ सम्म दोहामा आयोजना हुने अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घको प्लेनिपोटेन्सियरी सम्मेलन (पीपी–२६) मा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । भ्रमण टोलीमा मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र मन्त्रालयका एक अधिकारीसमेत रहनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
17h ago
सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल

सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कतार र इस्टोनियाका समकक्षीसँग सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका छन्।

#तिमिल्सिना #कतार #सञ्चारमन्त्री
Compare →
Onlinekhabar
3d ago
सञ्चारमन्त्री तिमिल्सिना आईटीयू सम्मेलनमा सहभागी, विभिन्न देशका समकक्षीसँग भेटवार्ता

सञ्चारमन्त्री तिमिल्सिना आईटीयू सम्मेलनमा सहभागी, विभिन्न देशका समकक्षीसँग भेटवार्ता

२४ कात्तिक, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) महासम्मेलन २०२६ (आईटीयू पीपी–२६) को उद्घाटन समारोहमा सहभागिता जनाएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहामा रहनुभएका सञ्चारमन्त्री डा तिमिल्सिनाले सोमबार …

#तिमिल्सिना #सञ्चारमन्त्री
Compare →
Setopati
1w ago
अमेरिका–इरानबीच युद्ध टार्न कतारको प्रयास, तेहरानमा १२ घन्टाभन्दा लामो वार्ता

अमेरिका–इरानबीच युद्ध टार्न कतारको प्रयास, तेहरानमा १२ घन्टाभन्दा लामो वार्ता

अमेरिका र इरानबीच युद्धको खतरा बढिरहेका बेला कतारले दुवै देशलाई फेरि वार्तामा बसाउने प्रयास थालेको छ।

#कतार
Compare →
Arthasansar
1mo ago
श्रम र जनशक्ति मात्र होइन अब सेवा बेच्ने दिशामा अघि बढ्नुपर्छ -  सञ्चारमन्त्री तिमिल्सिना

श्रम र जनशक्ति मात्र होइन अब सेवा बेच्ने दिशामा अघि बढ्नुपर्छ - सञ्चारमन्त्री तिमिल्सिना

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशको पुँजीका रूपमा रहेको युवा शक्तिलाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न सरकारले अनुकूल वातावरण...

#तिमिल्सिना #सञ्चारमन्त्री
Compare →

Related Stories

Technology
Build #2611