Trending
Prev Story
Next Story

गोरखामा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

Ekantipur •
November 06, 2026 • 12:31 PM
1
1 reads 0 reactions

भीमसेन थापा गाउँपालिका–१ मसेलका ३० वर्षीय महेश बानियाँको मृत्यु भएको प्रहरीले जनाएको छ।

गोरखामा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

भीमसेन थापा गाउँपालिका–१ मसेलका ३० वर्षीय महेश बानियाँको मृत्यु भएको प्रहरीले जनाएको छ।

गोरखा — जिल्लाको गोरखा नगरपालिका–८ माथिल्लो खोलखोले गैरीचौतारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भीमसेन थापा गाउँपालिका–१ मसेलका ३० वर्षीय महेश बानियाँको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीबार राति आरुघाटबाट गोरखातर्फ आउँदै गरेको गण्डकी प्रदेश ०३–००१ प ०८१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको नालामा पल्टिएको थियो। दुर्घटनामा बानियाँ गम्भीर घाइते भएका थिए।

टाउको र घाँटीमा चोट लागेर बोल्न नसक्ने अवस्थामा रहेका उनलाई उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
11h ago
पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरा । पोखरामा स्कुटर दुर्घटनामा परि २ जना युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब ३ बजे पोखरा ५ जिरो किमीस्थित लु३च५२७४ नं. को रोकी राखेको बोलेरो जिपको पछाडि ग२३प१७१६ नं. को स्कुटर ठोक्किएको...

#मृत्यु #दुर्घटना #युवक
Compare →
Onlinekhabar
8h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#मृत्यु #दुर्घटना
Compare →
Nagarik News
21h ago
धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

#मृत्यु #मोटरसाइकल
Compare →
Bizshala
17h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →

Related Stories

National (Nepal)
Build #2612