Trending
Prev Story
Next Story

मधेस सरकारबाट बाहिरियो नेकपा

Ekantipur •
November 06, 2026 • 12:31 PM
1
1 reads 0 reactions

प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णलाई नेकपाका नेता जबहर कुशवाहाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना चारजना मन्त्रीले राजीनामा दिएको पत्र बुझाएका छन्।

मधेस सरकारबाट बाहिरियो नेकपा

प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णलाई नेकपाका नेता जबहर कुशवाहाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना चारजना मन्त्रीले राजीनामा दिएको पत्र बुझाएका छन्।

जनकपुर — मधेस प्रदेश सरकारबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाहिरिएको छ ।

प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णलाई नेकपाका नेता जबहर कुशवाहाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना चारजना मन्त्रीले राजीनामा दिएको पत्र बुझाएका छन्। मधेस प्रदेश सरकारमा नेकपाका चारजना मन्त्री थिए।

कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकारबाट यसअघि एमालेले पनि समर्थन फिर्ता लिसकेको छ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
मधेस प्रदेश सरकारबाट बाहिरियाे नेकपा, चार मन्त्रीकाे सामूहिक राजीनामा

मधेस प्रदेश सरकारबाट बाहिरियाे नेकपा, चार मन्त्रीकाे सामूहिक राजीनामा

काठमाडाैँ। मधेस प्रदेशमा नेकपाका चार जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटन मन्त्री कनिष पटेल, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री जवाहरलाल कुशवाहा र...

#नेकपा #मधेस #सरकारबाट
Compare →
Nagarik News
1w ago
‘राजनीतिक निकास दिन नेकपा सरकारबाट बाहिरिएको हो’

‘राजनीतिक निकास दिन नेकपा सरकारबाट बाहिरिएको हो’

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका छन्।

#नेकपा #सरकारबाट
Compare →
Onlinekhabar
1w ago
मधेशमा नेकपाका चार जना मन्त्रीले दिए राजीनामा, सरकारबाट समर्थन फिर्ता

मधेशमा नेकपाका चार जना मन्त्रीले दिए राजीनामा, सरकारबाट समर्थन फिर्ता

२० कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा नेकपाका चार जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटन मन्त्री कनिष पटेल, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री जवाहरलाल कुशवाहा र गृहसञ्चार तथा कानुन मन्त्री …

#नेकपा #सरकारबाट
Compare →

Related Stories

Politics & Governance
Build #2612