कर्णालीलाई ३९ हराउँदै दोस्रो स्थानमा उक्लियो सुदूरपश्चिम केहि सेकेन्ड अघि काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा कर्णाली याक्सलाई ३९ रनले हराएर सुदूरपश्चिम रोयल...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा कर्णाली याक्सलाई ३९ रनले हराएर सुदूरपश्चिम रोयल्स अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। सुदूरपश्चिमसँगको पराजयपछि कर्णाली भने तालिकाको चौथो स्थानमा झरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( ukeraa.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed