Trending
Prev Story
Next Story

दिपकराज र रोहितबीच तनाव चुलियो, दुवै एक-अर्काविरुद्ध अदालत जाने तयारीमा

Hamro Patro News •
November 06, 2026 • 11:26 AM
1
1 reads 0 reactions

काठमाडौं । ‘छ माया छपक्कै २’का निर्माता रोहित अधिकारी र अभिनेता दिपकराज गिरीबीचको विवाद उत्कर्षमा पुगेको छ । दुवैजना एक-अर्काविरुद्ध अदालत जाने तयारीमा जुटेका छन् । निर्माता अधिकारीले दुई पक्षबीच ...

1 / 2
Swipe Photos

काठमाडौं । ‘छ माया छपक्कै २’का निर्माता रोहित अधिकारी र अभिनेता दिपकराज गिरीबीचको विवाद उत्कर्षमा पुगेको छ । दुवैजना एक-अर्काविरुद्ध अदालत जाने तयारीमा जुटेका छन् ।

निर्माता अधिकारीले दुई पक्षबीच भएको सम्झौताको १२ नम्बर बुँदा भंग गरेको आरोप गिरीको छ । उक्त बुँदामा सम्झौतासँग सम्बन्धित आर्थिक, व्यापारिक, प्राविधिक वा सृजनात्मक जानकारी दुवै पक्षले आपसी लिखित सम्झौताबिना तेस्रो पक्षलाई दिन नमिल्ने उल्लेख छ । निर्माता अधिकारीले यही सम्झौता उल्लंघन गरेर मिडियाबाजी गरेको, अप्रमाणित आरोप लगाएको गिरीले बताएका छन् । यदि थप मिडियाबाजी गरेमा मानहानीको मुद्दा हाल्ने उनको चेतावनी छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
1w ago
काठमाडौं २४सै घण्टा खुलाउने तयारी

काठमाडौं २४सै घण्टा खुलाउने तयारी

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले काठमाडौंलाई २४सै घण्टा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल भइरहेको बताएका हुन् ।

#अधिकारी #तयारी
Compare →
Onlinekhabar
3d ago
छठ मनाउन गगन थापा सर्लाही जाने

छठ मनाउन गगन थापा सर्लाही जाने

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने भएका हुन् । उनको सचिवालयले छठ पूजाको दिन सभापति थापा …

#जाने
Compare →

Related Stories

National (Nepal)
Build #2611