Trending
Prev Story
Next Story

मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपाको निर्णय, चार मन्त्रीले राजीनामा दिँदै

Ekantipur •
November 06, 2026 • 11:01 AM
1
1 reads 0 reactions

नेकपाको मधेश प्रदेश संसदीय दलको शुक्रबारको भचुर्अल बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुको राजीनामा बुझाउन निर्णय भएको हो । मधेश प्रदेश सरकारमा नेकपाका चार मन्त्री छन् ।

मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपाको निर्णय, चार मन्त्रीले राजीनामा दिँदै

नेकपाको मधेश प्रदेश संसदीय दलको शुक्रबारको भचुर्अल बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुको राजीनामा बुझाउन निर्णय भएको हो । मधेश प्रदेश सरकारमा नेकपाका चार मन्त्री छन् ।

जनकपुर — मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा रहेको सरकारबाट नेकपाले समर्थन फिर्ता लिने निर्णय गरेको छ । नेकपाकी प्रदेश सांसद बेंची लुङ्गेलीका अनुसार नेकपाको मधेश प्रदेश संसदीय दलको शुक्रबारको भचुर्अल बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुको राजीनामा बुझाउन निर्णय भएको हो । मधेश प्रदेश सरकारमा नेकपाका चार मन्त्री छन् ।

कांग्रेसको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारबाट यसअघि एमालेले समर्थन फिर्ता लिइसकेको छ । नेकपा पनि सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवको सरकार थप संकटमा परेको छ ।

मुख्यमन्त्री यादवले कात्तिक २८ गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
मधेश प्रदेशसभा बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने

मधेश प्रदेशसभा बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने

२६ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक यही कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि यही कात्तिक २८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको …

#मधेश #लिने #मन्त्रीले
Compare →
Arthasansar
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले...

#मधेश #लिने
Compare →
Hamro Patro News
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ कात्तिकमा विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ कात्तिकमा विश्वासको मत लिने

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही २८ कात्तिकमा प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिस्ट पार्टी ९एमाले० र नेपाली कम्युनिस्ट पार्टीले...

#मधेश #लिने
Compare →
Nagarik News
10h ago
छठ : पहाड र मधेश जोड्ने सांस्कृतिक पुल, प्रकृति र मानवताको साझा उत्सव

छठ : पहाड र मधेश जोड्ने सांस्कृतिक पुल, प्रकृति र मानवताको साझा उत्सव

छठको घाटबाट उठ्ने उज्यालो यही साझा मानवीय मूल्यको उज्यालो बन्न सकोस्, जहाँ पहाड र मधेशबीच दूरी होइन, आत्मीयता बढोस्; भिन्नताबीच प्रतिस्पर्धा होइन, सहअस्तित्व फुलोस्।

#मधेश
Compare →

Related Stories

Politics & Governance
Build #2611