Trending
Prev Story
Next Story

पद छाड्ने खबर रुबियोद्वारा अस्वीकार

Hamro Patro News •
November 06, 2026 • 07:24 AM
1
1 reads 0 reactions

२० कात्तिक, वासिङ्टन (रासस/एएफपी) । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयपछि ट्रम्प प्रशासन छाड्ने तयारी गरिरहेको भन्ने समाचार अस्वीकार गरेका छन्। उनले र...

1 / 2
Swipe Photos

२० कात्तिक, वासिङ्टन (रासस/एएफपी) । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयपछि ट्रम्प प्रशासन छाड्ने तयारी गरिरहेको भन्ने समाचार अस्वीकार गरेका छन्। उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्त्यसम्मै प्रशासनमा रहेर काम गर्ने आफ्नो योजना रहेको स्पष्ट पारेका छन्।

द टाइम्सलाई बिहीबार दिएको अन्तर्वार्तामा रुबियोले ट्रम्प प्रशासन छाड्नेबारे सार्वजनिक भएका समाचारको स्रोतप्रति आश्चर्य व्यक्त गरे। यसअघि ब्लुमबर्ग न्युजले उनले पदबाट हट्ने विषयमा ह्वाइट हाउसका अधिकारीहरूसँग छलफल गरेको र पदमै रहन आग्रह गरिएको समाचार प्रकाशित गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
2d ago
सोनिया गान्धीले किन अस्वीकार गरेकी थिइन् प्रधानमन्त्री पद ?

सोनिया गान्धीले किन अस्वीकार गरेकी थिइन् प्रधानमन्त्री पद ?

भारतीय कांग्रेसकी नेतृ सोनिया गान्धीले सन् २००४ मा प्रधानमन्त्री पद अस्वीकार गर्नुको कारण र त्यसक्रममा आफ्ना छोरा राहुल गान्धीसँग भएको संवादबारे खुलासा गरेकी छन् । सोनिया गान्धीले सामाजिक सञ्जाल एक्समा आफ्नो नयाँ पुस्तक ‘बिलङ्गिङ : अ …

#अस्वीकार
Compare →

Related Stories

Technology
Build #2611