Trending
Prev Story
Next Story

उत्तरढोकामा ३ अर्ब खर्चेर वाणिज्य बैंकमध्ये नेपालकै ठूलो केन्द्रीय कार्यालय बनाउँदै ग्लोबल आइएमई

Hamro Patro News •
November 06, 2026 • 07:13 AM
1
1 reads 0 reactions

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक केन्द्रीय कार्यालय भवन निर्माण सुरु गरेको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले धनतेरसको अवसर पारेर प्रस्तावित भवनको शिलान्यास तथा ...

1 / 2
Swipe Photos

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक केन्द्रीय कार्यालय भवन निर्माण सुरु गरेको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले धनतेरसको अवसर पारेर प्रस्तावित भवनको शिलान्यास तथा जग पूजा गरे ।

करिब १ लाख ४५ हजार वर्गफिट ‘बिल्टअप’ क्षेत्रफलमा निर्माण हुन लागेको यो भवन आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भवनको संरचना निर्माणदेखि भित्री साजसज्जा (इन्टेरियर) लगायत सम्पूर्ण कार्यका लागि करिब ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान बैंकले गरेको छ ।

Read full story at source ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
17h ago
मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेशका स्थानीय आवश्यकता र समस्यालाई पहिचान गरी तयार पारिएका एजेन्डालाई पार्टीको केन्द्रीय योजना बनाउनुपर्ने बताएका छन्।

#केन्द्रीय
Compare →

Related Stories

National (Nepal)
Build #2612