Trending
Prev Story
Next Story

अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बङ्गलादेश एकसाथ उभिने

Hamro Patro News •
November 06, 2026 • 03:19 AM
1
1 reads 0 reactions

ढाका । अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बङ्गलादेश एकअर्काको साथमा उभिने प्रतिबद्धता चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइछिङ...

1 / 2
Swipe Photos

ढाका । अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बङ्गलादेश एकअर्काको साथमा उभिने प्रतिबद्धता चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइछिङले व्यक्त गरेका छन्।

बङ्गलादेशको राजधानी ढाकामा आयोजित उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै उनले दुई देशबिच व्यापार, लगानी, विकास तथा राजनीतिक आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
सरकार परिवर्तन हुँदैमा बीआरआईका परियोजना प्रभावित हुनु हुँदैन : प्रदीप ज्ञवाली

सरकार परिवर्तन हुँदैमा बीआरआईका परियोजना प्रभावित हुनु हुँदैन : प्रदीप ज्ञवाली

ज्ञवालीले सरकार परिवर्तन हुँदैमा राष्ट्रिय हितसँग जोडिएका चीनसँगका सम्झौता तथा पूर्वाधार परियोजना प्रभावित हुन नहुने बताएका छन्।

#चीन #परिवर्तन
Compare →
Onlinekhabar
5d ago
चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला

चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला

२२ कात्तिक, हाइकोउ (रासस/सिन्ह्वा)। दक्षिण चीनको टापु प्रान्त हाइनानस्थित उष्णकटिबन्धीय वर्षावनमा भ्यागुताको नयाँ प्रजाति फेला परेको छ । यस खोजले उक्त क्षेत्रको जैविक विविधता र पारिस्थितिक अवस्थामा सुधार भइरहेको देखाएको अनुसन्धानकर्ताहरूले बताएका छन् । हाइनान नर्मल युनिभर्सिटी …

#चीन
Compare →
Ekantipur
5d ago
कुकुरदेखि डराउने म चीन पुगेपछि कसरी कुकुरप्रेमी बनेँ ?

कुकुरदेखि डराउने म चीन पुगेपछि कसरी कुकुरप्रेमी बनेँ ?

संसारमा सबैभन्दा धेरै जनसंख्या भएको चीनमा कुकुरको संख्या पनि धेरै । अर्बौं चिनियाँले अनुमति लिएर करोडौं कुकुरलाई घरमा राखेर पाल्छन् । आफ्नै सन्तानझैँ माया गर्छन् । जीवनको सहारा ठान्छन् । कुकुरको मृत्युमा शोक मनाउँछन् ।

#चीन
Compare →
Arthasansar
6d ago
महुली लघुवित्तको सेयर संरचना परिवर्तन, २ लाख बढी संस्थापक सेयर सर्वसाधारणमा परिणत

महुली लघुवित्तको सेयर संरचना परिवर्तन, २ लाख बढी संस्थापक सेयर सर्वसाधारणमा परिणत

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका २ लाख २१ हजार ५०१.५९ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको छ । सेयर...

#परिवर्तन
Compare →
Bizshala
1w ago
चीनको एक्जिम बैंकबाट लिएको ऋण र भुक्तानी विवरण पेस गर्न विशेष अदालतको आदेश

चीनको एक्जिम बैंकबाट लिएको ऋण र भुक्तानी विवरण पेस गर्न विशेष अदालतको आदेश

काठमाण्डौ । विशेष अदालतले नेपाल सरकारले चीनको एक्जिम बैंकबाट लिएको ऋण, त्यसको भुक्तानी प्रक्रिया तथा किस्तागत विवरण...

#चीन
Compare →

Related Stories

World News
Build #2611