Trending
Prev Story
Next Story

अफ्रिकामा इबोलाको प्रकोप तीव्र, ५ हजारभन्दा बढीको मृत्युः दुई नयाँ खोप परीक्षणमा

Hamro Patro News •
November 06, 2026 • 03:11 AM
1
1 reads 0 reactions

काठमाडौं – अफ्रिकाका विभिन्न देशमा फैलिएको इबोलाको प्रकोपले गम्भीर रूप लिएको छ । बुन्डिबुग्यो नामक इबोलाभाइरसका कारण फैलिएको सङ्क्रमणबाट नोभेम्बर १ सम्म ५ हजार १३० जनाको मृत्यु पुष्टि भएको छ भने १०...

1 / 2
Swipe Photos

काठमाडौं – अफ्रिकाका विभिन्न देशमा फैलिएको इबोलाको प्रकोपले गम्भीर रूप लिएको छ । बुन्डिबुग्यो नामक इबोलाभाइरसका कारण फैलिएको सङ्क्रमणबाट नोभेम्बर १ सम्म ५ हजार १३० जनाको मृत्यु पुष्टि भएको छ भने १० हजार ५६३ जना सङ्क्रमित भएका छन् ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र का अनुसार प्रजातान्त्रिक गणतन्त्र कङ्गो ९डीआर कङ्गो० मा सबैभन्दा बढी सङ्क्रमण र मृत्यु भएका छन् । यसबाहेक युगान्डा, केन्या र नाइजेरियामा पनि यस प्रकोपसँग सम्बन्धित सङ्क्रमण पुष्टि भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2d ago
कंगोमा इबोला संक्रमितको संख्या ११ हजार नाघ्यो, ५ हजारभन्दा बढीको मृत्यु

कंगोमा इबोला संक्रमितको संख्या ११ हजार नाघ्यो, ५ हजारभन्दा बढीको मृत्यु

सशस्त्र द्वन्द्व, कमजोर स्वास्थ्य प्रणाली र स्वास्थ्यकर्मीमाथिका आक्रमणका कारण कंगोमा इबोला नियन्त्रण चुनौतीपूर्ण बनेको छ ।

#मृत्यु #इबोला #हजारभन्दा
Compare →
Onlinekhabar
6h ago
बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

२७ कात्तिक, भक्तपुर । बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँद उनको मृत्यु …

#मृत्यु
Compare →
Nagarik News
1d ago
धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा आज टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

#मृत्यु
Compare →
Bizshala
1d ago
मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच...

#मृत्यु
Compare →

Related Stories

Technology
Build #2611