Trending
Prev Story
Next Story

इनाम सापकोटा प्रकरणपछि गगन थापा निराश, पूर्वसभापति शेरबहादुर देउवा मख्ख !

Hamro Patro News •
November 05, 2026 • 04:52 PM
1
1 reads 0 reactions

काठमाडौँ। नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा प्रहरी हिरासतमा रहेका विचाैलिया इनाम सापकोटा प्रकरणले नयाँ तरङ्ग पैदा गरेको छ। सापकोटासँग जोडिएको अडियो प्रकरणपछि सभापति गगनकुमार थापा दबाबमा परेका छन्...

1 / 2
Swipe Photos

काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा प्रहरी हिरासतमा रहेका विचाैलिया इनाम सापकोटा प्रकरणले नयाँ तरङ्ग पैदा गरेको छ। सापकोटासँग जोडिएको अडियो प्रकरणपछि सभापति गगनकुमार थापा दबाबमा परेका छन् भने पूर्वसभापति शेरबहादुर देउवा पक्ष उत्साहित देखिएको छ।

कांग्रेसको आधिकारिकता र नेतृत्वलाई लिएर देउवा र गगन पक्षबीच चलिरहेको विवादका बीच सार्वजनिक भएको अडियो प्रकरणले राजनीतिक बहस थप चर्काएको हो। अडियोमा पार्टीको आधिकारिकता आफ्नो पक्षमा पार्न १८ करोड रुपैयाँ खर्च भएको दाबी गरिएको विषय सार्वजनिक भएपछि गगन नेतृत्वमाथि विभिन्न प्रश्न उठेका छन्।

Read full story at source ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
6d ago
शेरबहादुर देउवा भन्छन्- १८ करोडमा पार्टी किनिदियो भन्ने छ, अब पैसामा पार्टी बेच्ने ?

शेरबहादुर देउवा भन्छन्- १८ करोडमा पार्टी किनिदियो भन्ने छ, अब पैसामा पार्टी बेच्ने ?

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको दाबी गरिएको अडियोबारे धारणा सार्वजनिक गरेका छन् । देउवा समूहले देउवा समूहले शनिबार राष्ट्रिय सभागृहमा आयोजना गरेको जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन …

#शेरबहादुर-देउवा #सापकोटा #शेरबहादुर
Compare →
Nagarik News
5d ago
दियोको उज्यालोले समाजको निराशा र अविश्वास चिर्न सकोस्: गगन थापा

दियोको उज्यालोले समाजको निराशा र अविश्वास चिर्न सकोस्: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले दीपावलीको उज्यालोले समाजमा व्याप्त निराशा, अविश्वास र विभाजनलाई चिर्दै एकता र सद्भाव मजबुत बनाउनुपर्ने बताएका छन्।

#गगन-थापा #गगन #थापा
Compare →
Ekantipur
1w ago
इनम सापकोटाको अडियोमाथि अनुसन्धान होस् : थापा

इनम सापकोटाको अडियोमाथि अनुसन्धान होस् : थापा

बिहीबार एक भिडियो सन्देश जारी गर्दै उनले इनम सापकोटाको भनिएको अडियोको सत्यताका विषयमा निष्पक्ष अनुसन्धानका लागि पनि माग गरेका छन् ।

#सापकोटा #थापा
Compare →
Arthasansar
1w ago
गगन थापाको पक्राउ चर्चाबीच कांग्रेसले बोलायो पदाधिकारी बैठक

गगन थापाको पक्राउ चर्चाबीच कांग्रेसले बोलायो पदाधिकारी बैठक

नेपाली कांग्रेसले आज दिउँसो ३ बजेका लागि पदाधिकारी बैठक बोलाएको छ।...

#गगन-थापा #गगन #थापा
Compare →
Bizshala
1w ago
कांग्रेसको आधिकारिकता विवादमा १८ करोडको ‘डिल’ दाबी, गगनको सचिवालयले के भन्यो ?

कांग्रेसको आधिकारिकता विवादमा १८ करोडको ‘डिल’ दाबी, गगनको सचिवालयले के भन्यो ?

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक चलखेल भएको दाबीसहित इनम सापकोटाको भनिएको अडियो...

#सापकोटा #गगन
Compare →

Related Stories

Technology
Build #2612