Trending
Prev Story
Next Story

बंगलादेशमा श्रमिकको प्रदर्शन जारी, सयभन्दा बढी कारखाना बन्द

Hamro Patro News •
November 05, 2026 • 04:01 PM
1
1 reads 0 reactions

ढाका । न्यूनतम ज्याला वृद्धि गर्न माग गर्दै बंगलादेशका गार्मेन्ट श्रमिकले बिहीबार पनि प्रदर्शन जारी राखेका छन् । सरकारले आगामी डिसेम्बरदेखि नयाँ पारिश्रमिक संरचना लागु गर्ने निर्णय गरे पनि ज्याला व...

1 / 2
Swipe Photos

ढाका । न्यूनतम ज्याला वृद्धि गर्न माग गर्दै बंगलादेशका गार्मेन्ट श्रमिकले बिहीबार पनि प्रदर्शन जारी राखेका छन् । सरकारले आगामी डिसेम्बरदेखि नयाँ पारिश्रमिक संरचना लागु गर्ने निर्णय गरे पनि ज्याला वृद्धिको वास्तविक रकम सार्वजनिक नभएपछि श्रमिकको आन्दोलन रोकिएको छैन ।

प्रदर्शनका कारण राजधानी ढाकानजिकैको प्रमुख औद्योगिक क्षेत्र अशुलियामा मात्रै सयभन्दा बढी गार्मेन्ट कारखाना बन्द भएका छन् । श्रमिकले राजमार्ग अवरुद्ध गर्नुका साथै प्रहरीसँग झडप गरेका थिए । प्रहरीले अश्रुग्यास र ध्वनि ग्रिनेड प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको जनाएको छ ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
18h ago
तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

न्यूनतम पारिश्रमिक बढाउनुपर्ने माग गर्दै बंगलादेशका कपडा उद्योगका श्रमिकहरूको आन्दोलन पुनः चर्किएको छ । बिहीबार गाजीपुर, आशुलिया र सावरलगायत प्रमुख औद्योगिक...

#श्रमिक #बंगलादेश
Compare →
Nagarik News
1d ago
बंगलादेशका दर्जनौँ पोशाक कारखानामा हडताल

बंगलादेशका दर्जनौँ पोशाक कारखानामा हडताल

बंगलादेशका दर्जनौँ पोशाक कारखाना बिहीबार बन्द भएका छन्।

#बंगलादेश #कारखाना
Compare →
Onlinekhabar
5d ago
सार्वजनिक खरिदमा श्रमिकको न्यूनतम पारिश्रमिक ३२ हजारदेखि पौने ३ लाखसम्म हुनुपर्ने

सार्वजनिक खरिदमा श्रमिकको न्यूनतम पारिश्रमिक ३२ हजारदेखि पौने ३ लाखसम्म हुनुपर्ने

२२ कात्तिक, काठमाडौं । सरकारले सार्वजनिक खरिद मार्फत सञ्चालन हुने सबै प्रकारका आयोजना/कार्यक्रममा काम गर्ने श्रमिकका लागि न्यूनतम पारिश्रमिक तोकेको छ । सामाजिक सुरक्षा, बीमा, व्यवसायजन्य सुरक्षा र कल्याणका बहुआयामिक पक्ष समेटेर सरकारले सार्वजनिक खरिदमा आबद्ध …

#श्रमिक
Compare →
Ekantipur
5d ago
सार्वजनिक खरिदमा आबद्ध श्रमिकका लागि नयाँ व्यवस्था के छ ? ६ प्रश्नोत्तरमा बुझ्नुहोस्

सार्वजनिक खरिदमा आबद्ध श्रमिकका लागि नयाँ व्यवस्था के छ ? ६ प्रश्नोत्तरमा बुझ्नुहोस्

सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ ले व्यवस्थाले क–कसलाई समेट्छ ? के नयाँ कुरा समेटेको छ ? कार्यविधि कार्यान्वयन हुन कति सहज छ ? यस्ता प्रश्नकाे जिज्ञासा हामीले ६ प्रश्नोत्तरमार्फत् बुझाउने प्रयास गरेका छौं ।

#श्रमिक
Compare →
Bizshala
5d ago
उद्योगका श्रमिकको न्यूनतम मासिक पारिश्रमिक २७ हजार १७२ तय, ज्यालादारीलाई दैनिक १ हजार ४५० नदिनेलाई कालोसूचिमा राखिने

उद्योगका श्रमिकको न्यूनतम मासिक पारिश्रमिक २७ हजार १७२ तय, ज्यालादारीलाई दैनिक १ हजार ४५० नदिनेलाई कालोसूचिमा राखिने

काठमाण्डौ । सरकारी ठेक्काको लागत अनुमान बनाउँदा अब श्रमिकको ज्यालासँगै सरकारले बेहोर्ने सामाजिक सुरक्षा योगदानको रकम...

#श्रमिक
Compare →

Related Stories

Technology
Build #2612