Trending
Prev Story
Next Story

जाँतो बनाउने पेसा लोप हुने अवस्थामा

Hamro Patro News •
November 05, 2026 • 03:35 PM
1
1 reads 0 reactions

पाँचथर। आधुनिक कुटानी पिसानी मिल गाउँगाउँमा पुगेसँगै ढुङ्गा खोपेर जाँतो बनाउने पेसा लोप हुने अवस्थामा पुगेको छ। परम्परागत रूपमा जाँतो बनाउँदै आएका पाँचथरको हिलिहाङ गाउँपालिका-१ दोरुम्बाका जोगी समुद...

1 / 2
Swipe Photos

पाँचथर । आधुनिक कुटानी पिसानी मिल गाउँगाउँमा पुगेसँगै ढुङ्गा खोपेर जाँतो बनाउने पेसा लोप हुने अवस्थामा पुगेको छ। परम्परागत रूपमा जाँतो बनाउँदै आएका पाँचथरको हिलिहाङ गाउँपालिका-१ दोरुम्बाका जोगी समुदायले माग घट्न थालेपछि यो पेसा छोड्न थालेका हुन्।

हिलिहाङ गाउँपालिका-१ र २ मा बसोबास गर्ने जोगी समुदायका युवाले जाँतो बनाउने गर्दथे । जोगी समुदायसँग सीप सिकेर यहाँका तामाङ र दलित समुदायका मानिसले पनि जाँतो बनाउने गरेकामा पछिल्लो समय अधिकांशले पेसा छाड्दै गएका स्थानीय बताउँछन् । जाँतोको माग कम हुनु, रोजगारीका अन्य क्षेत्रमा युवा लाग्नु तथा काम कठिन भएकाले पेसा सङ्कटमा जाने अवस्थामा पुगेको दोरुम्बाका खड्गप्रसाद जोगीले बताए।

स्रोतमा पूरा पढ्नुहोस् ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
सङ्कटमा मादल बनाउने पेसा

सङ्कटमा मादल बनाउने पेसा

मादल बनाउने कालीगढको अभावमा यहाँको स्थानी बजारमा नयाँ मादल पाउननै मुस्किल परेको छ।

#बनाउने #पेसा
Compare →
Onlinekhabar
5d ago
तिहारमा रंगोली : घर-आँगनलाई रंगीन बनाउने १० आकर्षक डिजाइन

तिहारमा रंगोली : घर-आँगनलाई रंगीन बनाउने १० आकर्षक डिजाइन

तिहारको झिलिमिली साँझ । घरको ढोकामा टल्किरहेका दियो, आँगनभरि फूलको सुगन्ध, देउसी-भैलोको मधुर धुन । यही रौनकमा जब रंगीबिरंगी रंगोलीले घरको आँगन सजिन्छ, तिहारको उत्सव अझ विशेष बन्छ । तिहारमा घर सजाउनु भनेको बत्ती बाल्नु मात्र होइन, …

#बनाउने
Compare →
Ekantipur
6d ago
साउदीमा निश्चित पेसामा विदेशी श्रमिकको अवसर खुम्चिँदै

साउदीमा निश्चित पेसामा विदेशी श्रमिकको अवसर खुम्चिँदै

साउदी अरबले पर्यटन क्षेत्रका ४ पेसामा आफ्ना नागरिकका लागि शतप्रतिशत रोजगारी आरक्षित गरेको छ भने १२ पेसामा ७० र अन्य १२ पेसामा ५० प्रतिशत स्थानीयकरण लागू गरेको छ । त्यस्तै, प्रशासनिक तथा सहयोगी सेवाका ६९ पेसामा पनि शतप्रतिशत रोजगारी आफ्ना नागरिकका लागि आरक्षित गरेको छ ।

#पेसा
Compare →
Arthasansar
1w ago
मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषद्को निर्णय

मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषद्को निर्णय

सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरीको सर्वोच्च पद...

#बनाउने
Compare →

Related Stories

Technology
Build #2611