Trending
Prev Story
Next Story

विराटनगरमाथि काठमाण्डुको सहज जित, अंकतालिकामा भयो फेरबदल

Hamro Patro News •
November 05, 2026 • 02:02 PM
1
1 reads 0 reactions

काठमाडौं । बिहीबारका दुई खेलपछि अंकतालिकामा फेरबदल भएको छ । बिहीबार पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्समाथि जित निकाल्दा दोस्रो खेलमा काठमाण्डु गोर्खाजले विराटनगरलाई पाखा लगायो । बिहीबारक...

विराटनगरमाथि काठमाण्डुको सहज जित, अंकतालिकामा भयो फेरबदल

काठमाडौं । बिहीबारका दुई खेलपछि अंकतालिकामा फेरबदल भएको छ । बिहीबार पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्समाथि जित निकाल्दा दोस्रो खेलमा काठमाण्डु गोर्खाजले विराटनगरलाई पाखा लगायो ।

बिहीबारको दोस्रो खेलमा विराटनगर काठमाण्डुविरुद्ध जारी सिजनकै न्यून स्कोरमा समेटिएको थियो । ८३ रनमा विराटनगरलाई आउट गरेको काठमाण्डुले तेस्रो खेलमा दोस्रो जित निकाल्यो । आज ९ विकेटको जितपछि काठमाण्डु दोस्रो स्थानमा उक्लिएको छ । काठमाडौंका लागि अस्ट्रेलियन खेलाडीद्वय डेविड वार्नर र विलिम बसिस्टोले ६९ रनको साझेदारी गरे । यो खेलपछि अंकतालिकामा फेरबदल आएको छ ।

Read full story at source ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
विराटनगरमाथि काठमान्डुको सहज जित

विराटनगरमाथि काठमान्डुको सहज जित

१९ कात्तिक, काठमाडौं । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ । विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमान्डुले ९.४ ओभरमा १ विकेट गुमाएर ८६ रन बनाउँदै पूरा …

#विराटनगर #विराटनगरमाथि #सहज
Compare →
Ekantipur
1d ago
सन्दीप भन्छन्- जहिल्यै राम्रो बलिङको प्रयास हुन्छ तर सधैं विकेट प्राप्त हुन्न

सन्दीप भन्छन्- जहिल्यै राम्रो बलिङको प्रयास हुन्छ तर सधैं विकेट प्राप्त हुन्न

बिहीबारको जितले विराटनगरको प्ले अफ पुग्ने समीकरण जीवन्त रहेको छ । तेस्रो जितपछि उसको ६ अंक भएको छ र लिग तालिकाको चौथो स्थानमा उक्लेको छ ।

#बिहीबार #विराटनगर
Compare →
Nagarik News
1w ago
विराटनगरमाथि काठमाडौंको ९ विकेटको एकपक्षीय जित

विराटनगरमाथि काठमाडौंको ९ विकेटको एकपक्षीय जित

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा काठमाडौं गोर्खाजले विराटनगर किङ्समाथि ९ विकेटको एकपक्षीय जित निकालेको छ।

#विराटनगर #विराटनगरमाथि
Compare →

Related Stories

Technology
Build #2611