काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा काठमाण्डौँले विराटनगरलाई ९ विकेटले पराजित गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोश्रो खेलमा विराटनगर किङ्ग्...
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा काठमाण्डौँले विराटनगरलाई ९ विकेटले पराजित गरेको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोश्रो खेलमा विराटनगर किङ्ग्सले दिएको ८४ रनको समान्य लक्ष्य पछ्याएको काठमाण्डु गोर्खाजले ९ ओभर ४ बलमा १ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।
Read full story at source ( nepaltvonline.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed