Trending
Prev Story
Next Story

वीरगन्जमा अवैध माछासहित ट्रक नियन्त्रणमा, भन्सारमा बुझाइयो

Hamro Patro News •
November 05, 2026 • 01:39 PM
1
1 reads 0 reactions

वीरगन्ज : भारतबाट राजस्व छलेर भित्र्याइएको ३२ लाख बढीको माछासहित एउटा ट्रक प्रहरीले नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ। विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी ...

1 / 2
Swipe Photos

वीरगन्ज : भारतबाट राजस्व छलेर भित्र्याइएको ३२ लाख बढीको माछासहित एउटा ट्रक प्रहरीले नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी सिर्सियाबाट खटिएको संसंयुक्त टोलीले वीरगन्ज महानगरपालिका– २५ आईसीपी सडकखण्डबाट प्रदेश २–०३–००१ ख ७०७४ नम्बरको टाटा कम्पनीको सेतो कालो रंगको मालवाहक ट्रक रोकेर चेकजाँच गरेको थियो। त्यसक्रमा उक्त ट्रकमा ९६ क्यारेट माछाको मात्र भन्सार प्रज्ञापन पत्र रहेको र उक्त ट्रकमा रहेको आवश्यक कागजातहरूमा उल्लेखित परिमाण भन्दा ४४ क्यारेट माछा बढी लोड रहेको भेटिएको प्रहरीले जनाएको छ।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1w ago
वीरगन्जबाट ३२ लाख मूल्यको माछा लोड गरिएको ट्रक नियन्त्रणमा

वीरगन्जबाट ३२ लाख मूल्यको माछा लोड गरिएको ट्रक नियन्त्रणमा

९६ क्यारेटको भन्सार प्रज्ञापनपत्र बोकेको ट्रकमा थप ४४ क्यारेट माछा भेटिएपछि प्रहरीले चालकसहित नियन्त्रणमा लिएको छ।

#वीरगन्ज #ट्रक #नियन्त्रण
Compare →
Onlinekhabar
1w ago
३२ लाखभन्दा बढी मूल्यका माछासहित ट्रक नियन्त्रणमा

३२ लाखभन्दा बढी मूल्यका माछासहित ट्रक नियन्त्रणमा

१९ कात्तिक, वीरगञ्ज । पर्सा प्रहरीले भन्सार कागजातमा उल्लेख भएभन्दा बढी माछा लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा प्रहरीले बुधबार राति करिब ११ बजे वीरगञ्ज महानगरपालिका–२५ स्थित आईसीपी सडकखण्डबाट उक्त ट्रक नियन्त्रणमा …

#ट्रक #भन्सार #नियन्त्रण
Compare →
Nagarik News
5d ago
इटहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृ‘त्यु

इटहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृ‘त्यु

कोशी लोकमार्गअन्तर्गत सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोल पम्पनजिक गएराति दुर्घटना भएको हो।

#ट्रक
Compare →
Arthasansar
6d ago
तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

तिहारको सार्वजनिक बिदाका समयमा पनि भन्सार नाकामा रहेका बैंकका शाखाहरू खुला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले भन्सार जाँचपास प्रक्रियालाई...

#भन्सार
Compare →
Bizshala
1w ago
हवाई क्षेत्रको आयात–निर्यात प्रक्रिया सहज बन्दै, भन्सार र प्राधिकरणबीच सम्झौता

हवाई क्षेत्रको आयात–निर्यात प्रक्रिया सहज बन्दै, भन्सार र प्राधिकरणबीच सम्झौता

काठमाण्डौ । वायुयान तथा तिनका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई सहज छरितो र डिजिटल बनाउन भन्सार विभाग र नेपाल...

#भन्सार
Compare →

Related Stories

Technology
Build #2611