१९ कात्तिक, काठमाडौं । काठमान्डु गोर्खाजका बलरहरूले सानदार बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स १९.३ ओभरमा ८३ रनमा अलआउट भएको छ । कीर्तिपुरस्थित टीयू म...
१९ कात्तिक, काठमाडौं । काठमान्डु गोर्खाजका बलरहरूले सानदार बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स १९.३ ओभरमा ८३ रनमा अलआउट भएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले सुरुवातदेखि निरन्तर विकेट गुमाउँदा कम स्कोरमा समेटिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( onlinekhabar.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed