Trending
Prev Story
Next Story

टिभीएस एनटर्क प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै

Hamro Patro News •
November 05, 2026 • 12:43 PM
1
1 reads 0 reactions

काठमाडौं । नेपाली हिप–हप संगीतलाई राष्ट्रियस्तरको नयाँ मञ्च प्रदान गर्ने उद्देश्यसहित भारतीय चर्चित र्‍याप रियालिटी शो ‘एमटीभी हसल’को नेपाली फ्रेन्चाइज ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ । यस कार्...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाली हिप–हप संगीतलाई राष्ट्रियस्तरको नयाँ मञ्च प्रदान गर्ने उद्देश्यसहित भारतीय चर्चित र्‍याप रियालिटी शो ‘एमटीभी हसल’को नेपाली फ्रेन्चाइज ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ । यस कार्यक्रमको टाइटल स्पोन्सरका रूपमा टिभीएस एनटर्क जोडिएको छ ।

मलिन मिडिया एन्ड इभेन्ट प्रालिले नेपालमा ल्याउन लागेको उक्त कार्यक्रम ‘टिभीएस एनटर्क प्रजेन्ट’ का रूपमा सञ्चालन हुनेछ । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमलाई प्रिमियम र्‍याप रियालिटी शोका रूपमा विकास गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Bizshala
1w ago
TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै

TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै

काठमाण्डौ । भारतीय चर्चित र्‍याप रियालिटी शो ‘MTV Hustle’ को नेपाली फ्रेन्चाइज ‘Hustle by NepHop’ नेपालमा आउने भएको छ। कार्यक्रमको...

#प्रस्तुत #हसल #बाई
Compare →

Related Stories

National (Nepal)
Build #2612