काठमाडौं । नेपालको शताब्दीयौँ पुरानो जीवित देवी कुमारी परम्परालाई निरन्तरता दिन नयाँ कुमारीको खोजी सुरु भएको छ। काठमाडौं उपत्यकाको सांस्कृतिक तथा धार्मिक पहिचानसँग जोडिएको कुमारी परम्परामा विशेष म...
काठमाडौं । नेपालको शताब्दीयौँ पुरानो जीवित देवी कुमारी परम्परालाई निरन्तरता दिन नयाँ कुमारीको खोजी सुरु भएको छ।
काठमाडौं उपत्यकाको सांस्कृतिक तथा धार्मिक पहिचानसँग जोडिएको कुमारी परम्परामा विशेष मापदण्ड पूरा गरेकी सानी बालिकालाई जीवित देवीका रूपमा चयन गर्ने चलन छ।
Read full story at source ( barnanmedia.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed