काठमाडौं । आगामी मंसिर २३ र २४ गते राजधानीमा आयोजना हुन लागेको ‘नेपाल पूर्वाधार समिट’ मा कुल २४ खर्ब ५३ अर्ब रुपैयाँ बराबरका २३ वटा ठूला तथा रणनीतिक पूर्वाधार आयोजना सोकेस (प्रस्तुत) गरिने भएको छ।
नेपाल पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल निर्माण व्यवसायी महासंघ (एफसीएएन) को संयुक्त आयोजनामा हुने सम्मेलनमा ऊर्जा, सुरुङमार्ग, द्रुतमार्ग, नागरिक उड्डयन, आधुनिक प्रविधि तथा औद्योगिक क्षेत्रका आयोजनाहरूलाई लगानीका लागि अघि सारिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )