Trending
Prev Story
Next Story

एक लाख रुपैयाँ घुससहित भूमिसुधार कार्यालयका नायब सुब्बा पक्राउ

Hamro Patro News •
November 05, 2026 • 10:51 AM
1
1 reads 0 reactions

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको मलंगवास्थित भूमि प्रशासन कार्यालयका नायब सुब्बा निर्मला तिमल्सिनालाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। आयोगका अनुसार मोही कायम भएक...

1 / 2
Swipe Photos

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको मलंगवास्थित भूमि प्रशासन कार्यालयका नायब सुब्बा निर्मला तिमल्सिनालाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।

आयोगका अनुसार मोही कायम भएका जग्गाहरू नामसारी गराउने कामका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
एक लाख घुससहित मालपोतका नायब सुब्बा पक्राउ

एक लाख घुससहित मालपोतका नायब सुब्बा पक्राउ

सर्लाहीको सदरमुकाम मलंगवास्थित भूमि प्रशासन कार्यालय (मालपोत) मा कार्यरत एक नायब सुब्बा एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।

#नायब #सुब्बा #घुससहित
Compare →
Onlinekhabar
1w ago
सर्लाहीमा घुस रकमसहित मालपोतका नायब सुब्बा पक्राउ

सर्लाहीमा घुस रकमसहित मालपोतका नायब सुब्बा पक्राउ

१८ कात्तिक, सर्लाही । सर्लाहीको भूमि प्रशासन कार्यालय (मालपोत) का नायब सुब्बा निर्मल तिमिल्सिना घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब १० बजे मालपोत कार्यालयको …

#नायब #सुब्बा
Compare →
Ekantipur
1w ago
मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

मोहीसम्बन्धी जग्गाको काम सहज बनाइदिने भन्दै सेवाग्राहीसँग रकम मागेका तिमिल्सिनालाई अख्तियार टोलीले एक लाख रुपैयाँसहित पक्राउ गरेको हो।

#घुससहित #नायब #सुब्बा
Compare →

Related Stories

World News
Build #2612