Trending
Prev Story
Next Story

देउसी भैलो खेल्ने समय राति ९ बजेसम्म

Hamro Patro News •
November 05, 2026 • 08:45 AM
1
1 reads 0 reactions

जिल्ला प्रशासन कार्यालय, मकवानपुरले तिहारको अवसरमा खेलिने देउसी भैलिको लागि समय राति ९ बजेसम्म निर्धारण गरेको छ । ूदेउसी तथा भैलोलगायतका सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरू राति ९ः०० बजेसम्म मात...

1 / 2
Swipe Photos

जिल्ला प्रशासन कार्यालय, मकवानपुरले तिहारको अवसरमा खेलिने देउसी भैलिको लागि समय राति ९ बजेसम्म निर्धारण गरेको छ ।

ूदेउसी तथा भैलोलगायतका सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरू राति ९ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ, जिल्ला प्रशासन कार्यालयको बिज्ञाप्तिमा उल्लेख छ ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
6d ago
धनकुटामा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक

धनकुटामा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक

२१ कात्तिक, धनकुटा । धनकुटामा राति १० बजेपछि देउसी–भैलो तथा कुनै पनि सांस्कृतिक कार्यक्रम सञ्चालनमा रोक लगाइएको छ । तिहारको सांस्कृतिक रौनकलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ …

#राति #देउसी #प्रशासन
Compare →
Nagarik News
1w ago
देउसीभैलो राति १० बजेसम्ममात्र खेल्न पाइने

देउसीभैलो राति १० बजेसम्ममात्र खेल्न पाइने

जिल्ला प्रशासन कार्यालय कास्कीले तिहारमा खेलिने देउसीभैलोलाई नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण हुनेगरी मर्यादित तथा अनुशासित रूपमा सञ्चालन गर्न सबैमा आग्रह गरेको छ।

#राति #प्रशासन #देउसी
Compare →
Ekantipur
4d ago
२४सै घण्टा देउसी–भैलो खेल्न दिन गृहको निर्देशन

२४सै घण्टा देउसी–भैलो खेल्न दिन गृहको निर्देशन

७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गर्दै मन्त्रालयले स्वेच्छिक र मर्यादित रूपमा देउसी–भैलो सञ्चालन गर्न तथा कसैलाई चन्दा वा दक्षिणा दिन बाध्य नपार्न निर्देशन दिएको छ ।

#देउसी #प्रशासन #भैलो
Compare →
Bizshala
1w ago
काठमाण्डौ रातभर खोल्ने तयारीबीच ठमेलकै व्यवसायी भन्छन्-'राति १ बजेपछि हिँड्न गाह्रो'

काठमाण्डौ रातभर खोल्ने तयारीबीच ठमेलकै व्यवसायी भन्छन्-'राति १ बजेपछि हिँड्न गाह्रो'

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले ठमेलमा सीमित २४ घण्टे सञ्चालनको अभ्यासलाई काठमाण्डौभर विस्तार गर्ने...

#राति
Compare →
Arthasansar
7h ago
बल्खु–हेटौँडा रुटमा नयाँ नियम : बिहान ५ बजेपछि चल्ने र राति ८ बजेसम्म फर्पिङ पुग्नैपर्ने

बल्खु–हेटौँडा रुटमा नयाँ नियम : बिहान ५ बजेपछि चल्ने र राति ८ बजेसम्म फर्पिङ पुग्नैपर्ने

काठमाडौँको बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सवारीसाधन सञ्चालनका लागि नयाँ समयसीमा तोकिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज सूचना जारी...

#राति #बजेसम्म
Compare →

Related Stories

Technology
Build #2611