Trending
Prev Story
Next Story

कान्तिपुर फर्मास्युटिकल्सलाई १७ करोडको आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

Hamro Patro News •
November 05, 2026 • 07:55 AM
1
1 reads 0 reactions

काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि १७ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले कात्तिक १९ गते प...

1 / 2
Swipe Photos

काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि १७ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

कम्पनीले कात्तिक १९ गते प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको हो। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

Read full story at source ( aarthiknews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1w ago
कान्तिपुर फर्मास्युटिकल्सलाई १७ करोडको आईपीओ जारी गर्न अनुमति

कान्तिपुर फर्मास्युटिकल्सलाई १७ करोडको आईपीओ जारी गर्न अनुमति

काठमाडौं। नेपाल धितोपत्र बोर्डले कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडलाई १७ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन...

#निष्कासन #आईपीओ #कान्तिपुर
Compare →
Onlinekhabar
1w ago
कान्तिपुर फर्मास्युटिकल्सले पायो आईपीओ अनुमति

कान्तिपुर फर्मास्युटिकल्सले पायो आईपीओ अनुमति

१९ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले लामो समयपछि थप एउटा कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले कान्तिपुर फर्मास्युटिकल्स कम्पनीलाई कुल ८० लाख कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको हो । …

#निष्कासन #आईपीओ #कान्तिपुर
Compare →
Arthasansar
1w ago
कान्तिपुर फर्मास्युटिकल्सले पायो आईपीओ निष्काशनका लागि अनुमति

कान्तिपुर फर्मास्युटिकल्सले पायो आईपीओ निष्काशनका लागि अनुमति

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आईपीओ निष्काशन तथा बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आज कात्तिक १९ गते...

#आईपीओ #कान्तिपुर #फर्मास्युटिकल्स
Compare →
Ekantipur
1w ago
आशुतोष इनर्जीले १२ लाख कित्ता सेयर निष्कासन गर्ने, बोर्डबाट पायो स्वीकृति

आशुतोष इनर्जीले १२ लाख कित्ता सेयर निष्कासन गर्ने, बोर्डबाट पायो स्वीकृति

भदौमा सम्पन्न यसको साधारण सभाले १८.९४ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

#निष्कासन #बोर्ड
Compare →
Nagarik News
1w ago
धितोपत्र बोर्डले ल्यायो ‘आइटी नीति’

धितोपत्र बोर्डले ल्यायो ‘आइटी नीति’

नेपाल धितोपत्र बोर्डले सेयर बजारमा हुने सम्भावित साइबर आक्रमण नियन्त्रण गरी साइबर सुरक्षालाई थप बलियो बनाउन सूचना प्रविधि (आइटी) नीति लागु गरेको छ।

#बोर्ड
Compare →

Related Stories

Technology
Build #2611