Trending
Prev Story
Next Story

इरानमाथि आक्रमण गर्ने निर्णय अमेरिकाको थियो: इजरायली राजदूत

Hamro Patro News •
November 05, 2026 • 06:24 AM
1
1 reads 0 reactions

काठमाडौं : अमेरिकामा मंगलबार सम्पन्न मध्यावधि चुनावमा सत्तासीन रिपब्लिकन पार्टीले ऐतिहासिक पराजय व्यहोरेसँगै इरान युद्धलाई लिएर राजनीतिक बहस तीव्र बनेको छ। चुनावी परिणाम स्पष्ट भएसँगै संयुक्त राष्...

1 / 2
Swipe Photos

काठमाडौं : अमेरिकामा मंगलबार सम्पन्न मध्यावधि चुनावमा सत्तासीन रिपब्लिकन पार्टीले ऐतिहासिक पराजय व्यहोरेसँगै इरान युद्धलाई लिएर राजनीतिक बहस तीव्र बनेको छ।

चुनावी परिणाम स्पष्ट भएसँगै संयुक्त राष्ट्रसंघका लागि इजरायली राजदूत ड्यानी ड्याननले इरान विरुद्धको युद्धका लागि अमेरिकालाई नै जिम्मेवार ठहराएका छन्। एक अन्तर्वार्ताका क्रममा उनले भने, इरानमाथि आक्रमण गर्ने निर्णय अमेरिकाको आफ्नै थियो, यो इजरायलको निर्णय थिएन।' यद्यपि, इजरायलले उक्त युद्धको समर्थन गरेको र त्यो समयमा सो निर्णय सही नै रहेको ठहर गरेको ड्याननले स्वीकार गरे।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
2d ago
अमेरिकाले शक्तिशाली बमको धम्की दिएर कूटनीति गरिरहेको छ : इरानी राष्ट्रपति

अमेरिकाले शक्तिशाली बमको धम्की दिएर कूटनीति गरिरहेको छ : इरानी राष्ट्रपति

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले नयाँ सैन्य क्षमताको धम्की दिएर कूटनीति अघि बढाउन खोजेको आरोप लगाएका छन् । उनले अमेरिकाले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न युद्ध गरेको दाबी गरेपनि युद्धको पहिलो दिन नै इरानको लामेर्दस्थित …

#अमेरिका #युद्ध #इरान
Compare →
Ekantipur
5d ago
इरानको आणविक स्थलबारे सुचना दिनेलाई अमेरिकाले २ करोड डलर पुरस्कार दिने

इरानको आणविक स्थलबारे सुचना दिनेलाई अमेरिकाले २ करोड डलर पुरस्कार दिने

इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण ऊर्जा प्रयोजनका लागि मात्रै प्रयोग हुने बताउँदै आएको छ । तर, अमेरिकाले इरानमाथि आणविक हतियार बनाएको आरोप लगाएर २८ फेब्रुअरीमा युद्ध सुरु गरेको थियो । उक्त युद्ध अहिलेसम्म पनि जारी छ

#अमेरिका #युद्ध #इरान
Compare →
Arthasansar
11h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#इरान #आक्रमण #इरानमाथि
Compare →
Nagarik News
1d ago
इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिका–इरान युद्ध अन्त्य गर्न कूटनीतिक वार्ता तत्काल पुनः सुरु गर्नुपर्ने बताएका छन्।

#अमेरिका #इरान
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#अमेरिका #युद्ध
Compare →

Related Stories

World News
Build #2611