Trending
Prev Story
Next Story

सुनको मूल्य तोलामा १३ हजार तीन सयले बढ्यो

Hamro Patro News •
November 05, 2026 • 06:07 AM
1
1 reads 0 reactions

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । बिहीबार (कात्तिक १९) सुनको मूल्य तोलामा १३ हजार ३०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, सुनको मूल्य तोलामा दु...

1 / 2
Swipe Photos

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । बिहीबार (कात्तिक १९) सुनको मूल्य तोलामा १३ हजार ३०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, सुनको मूल्य तोलामा दुई लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
सुनको मूल्य तोलामा ५ हजार ९ सय घट्यो

सुनको मूल्य तोलामा ५ हजार ९ सय घट्यो

२० कात्तिक, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १३ हजार ३ सय रुपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला …

#सुनचाँदी #सुन #तोला
Compare →
Arthasansar
12h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#सुनचाँदी #सुन #तोला
Compare →
Ekantipur
1w ago
२० कार्तिक २०८३ : सुनको भाउ घट्यो, तोलामा रु २८३,०००

२० कार्तिक २०८३ : सुनको भाउ घट्यो, तोलामा रु २८३,०००

आजको छापावाल सुनको भाउ तोलामा रु २८३,००० र असली चाँदी रु ३,८१० रहेको छ।

#सुन #तोला
Compare →
Nagarik News
4d ago
घटेन सुनचाँदीको मूल्य

घटेन सुनचाँदीको मूल्य

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज प्रतितोला सुन एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको हो।

#सुनचाँदी #सुन #बढे
Compare →
Bizshala
4d ago
सुनचाँदीमा फेरि उछाल, सुन ५ हजार र चाँदी ६७ डलर पुग्ने ताजा प्रक्षेपण !

सुनचाँदीमा फेरि उछाल, सुन ५ हजार र चाँदी ६७ डलर पुग्ने ताजा प्रक्षेपण !

काठमाण्डौ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १०० डलरमाथि फर्किएको छ। चाँदीले पनि ५३ डलर नाघेको छ। तर सोमबारको...

#सुनचाँदी #सुन
Compare →

Related Stories

Technology
Build #2611