Trending
Prev Story
Next Story

भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

Hamro Patro News •
November 05, 2026 • 05:38 AM
1
1 reads 0 reactions

राँझा– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा आफन्त गुमाएका बाँकेका परिवारले बेपत्ताको सास वा लास भेटिने आशा क्रमशः मार्दै गएका छन् । बाढीमा आफन्त बेपत्ता भएको ७० दिन बितिसक्दा पनि कुनै खबर नआएपछ...

1 / 2
Swipe Photos

राँझा – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा आफन्त गुमाएका बाँकेका परिवारले बेपत्ताको सास वा लास भेटिने आशा क्रमशः मार्दै गएका छन् । बाढीमा आफन्त बेपत्ता भएको ७० दिन बितिसक्दा पनि कुनै खबर नआएपछि उनीहरू अन्योल र पीडामा छन् ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले बगाएर बेपत्ता पारेका आफन्तको अवस्था अझै अज्ञात रहेको नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवाका अनलाल रोकायले बताए । उनका दाजु, भाउजु र छोरा बाढीमा बेपत्ता भएका थिए ।

Read full story at source ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5d ago
भोटेकोशी बाढी : जुम्लाका ६३ जना बेपत्ताको यकिन सूची सार्वजनिक

भोटेकोशी बाढी : जुम्लाका ६३ जना बेपत्ताको यकिन सूची सार्वजनिक

सार्वजनिक विवरणअनुसार जुम्लाका ६३ जनाको बेपत्ता सूचीमा विवरण सार्वजनिक गरिएको हो।

#बाढी #बेपत्ता #भोटेकोशी
Compare →
Onlinekhabar
6d ago
भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिने निर्णय

भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिने निर्णय

२१ कात्तिक, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि बढाएको छ । प्रथम चरणमा २७ जना विद्यार्थीलाई यो …

#बाढी #बेपत्ता #भोटेकोशी
Compare →
Bizshala
1w ago
भोटेकोशी–त्रिशूली बाढीले अर्थतन्त्रमा ४ खर्ब ७३ अर्बको धक्का, पुनर्निर्माणमा ७ खर्बभन्दा बढी लाग्ने

भोटेकोशी–त्रिशूली बाढीले अर्थतन्त्रमा ४ खर्ब ७३ अर्बको धक्का, पुनर्निर्माणमा ७ खर्बभन्दा बढी लाग्ने

काठमाण्डौ । भदौ १० गते भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीले जलविद्युत् आयोजना, सडक र पुलमा क्षति पुर्‍यायो।...

#बाढी #भोटेकोशी
Compare →
Ekantipur
1w ago
भोटेकोशी बाढीमा बेपत्ता रामेछापका ३७ जनाको विवरण सिफारिस

भोटेकोशी बाढीमा बेपत्ता रामेछापका ३७ जनाको विवरण सिफारिस

जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले स्थानीय तहबाट प्राप्त नामावली एकीकृत गरी सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ ।

#भोटेकोशी #बाढी #बेपत्ता
Compare →

Related Stories

Technology
Build #2611