Trending
Prev Story
Next Story

रघुगंगा हाइड्रोपावरले सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरण प्रक्रिया अघि बढायो

Hamro Patro News •
November 05, 2026 • 03:49 AM
1
1 reads 0 reactions

म्याग्दी- नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरण प्रक्रिया अघि बढ...

1 / 2
Swipe Photos

म्याग्दी- नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरण प्रक्रिया अघि बढेको छ।

रघुगंगा गाउँपालिका–४ दग्नाम र ५ झीको फेदीमा रहेको बाँधदेखि तिल्केनीचौरस्थित विद्युत् गृह जोड्ने छ किलोमिटर २७० मिटर लामो सुरुङ खन्ने क्रममा बिस्फोटक पदार्थको थर्कोले घर भत्किएका र चर्किएका प्रभावितलाई क्षतिपूर्ति वितरण गर्न लागिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् ( himalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युतगृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको काम झन्डै ८० प्रतिशत सम्पन्न भएको हो।

#जलविद्युत् #सुरुङ
Compare →
Ekantipur
6d ago
तिहारमा दुई दिन काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित हुने

तिहारमा दुई दिन काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित हुने

कात्तिक २४ र २५ गते सडक तथा सार्वजनिकस्थलमा जथाभाबी फोहोर नफाली आफैले व्यवस्थापन गर्न महानगरले आग्रह गरेको छ ।

#प्रभावित
Compare →
Onlinekhabar
1w ago
कांग्रेसले बाढी प्रभावित क्षेत्रमा न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने

कांग्रेसले बाढी प्रभावित क्षेत्रमा न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी-त्रिशूली बाढी पहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको सहयोगार्थ न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। ललितपुरको बी.पी. नगरस्थित केन्द्रीय कार्यालयमा बुधबार पार्टी सभापति …

#प्रभावित
Compare →

Related Stories

Technology
Build #2611