Trending
Prev Story
Next Story

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

Hamro Patro News •
November 05, 2026 • 03:05 AM
1
1 reads 0 reactions

दाङ- दाङमा पछिल्लो समय अण्डा उत्पादन बढ्दै गएको छ । कुनै समय दैनिक पाँचदेखि छ हजार कार्टुन अण्डा उत्पादन हुने जिल्लामा उचित बजारीकरणको अभावमा उत्पादन घटेर एक हजार कार्टुनमा सीमित भएको थियो । अहिले ...

1 / 2
Swipe Photos

दाङ- दाङमा पछिल्लो समय अण्डा उत्पादन बढ्दै गएको छ । कुनै समय दैनिक पाँचदेखि छ हजार कार्टुन अण्डा उत्पादन हुने जिल्लामा उचित बजारीकरणको अभावमा उत्पादन घटेर एक हजार कार्टुनमा सीमित भएको थियो । अहिले किसान सङ्गठित भएर बजारीकरणमा जुटेपछि उत्पादन पुनः बढेर दैनिक दुई हजार ५०० कार्टुनभन्दा बढी पुगेको छ ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष ईश्वरप्रकाश श्रेष्ठले किसान सङ्गठित भई उत्पादनको बजारीकरण गर्न थालेपछि अण्डा उत्पादन बढ्न थालेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
4d ago
माटोको सुवास बोकेका रैथाने उत्पादन देशैभरका भान्छामा पुग्नुपर्छ: सभामुख अर्याल

माटोको सुवास बोकेका रैथाने उत्पादन देशैभरका भान्छामा पुग्नुपर्छ: सभामुख अर्याल

सभामुख डोलप्रसाद (डिपी) अर्यालले रैथाने बाली तथा स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि सरकारले नियमित रूपमा सहजीकरण गर्नुपर्ने बताएका छन्।

#उत्पादन #बजारीकरण
Compare →
Bizshala
6d ago
७७ वटै जिल्लामा सार्वजनिक बिदाका दुई दिन रैथाने उत्पादन बेच्ने बजार बनाउने तयारी, थापाथलीबाट सुरुवात

७७ वटै जिल्लामा सार्वजनिक बिदाका दुई दिन रैथाने उत्पादन बेच्ने बजार बनाउने तयारी, थापाथलीबाट सुरुवात

काठमाण्डौ । तिहारका लागि फूलमाला, परिकार र सजावटका सामग्री किन्ने बेला सरकारले रैथाने उत्पादनलाई सिधै उपभोक्तासम्म...

#उत्पादन
Compare →
Onlinekhabar
1w ago
पर्यटन, स्थानीय उत्पादन र संस्कृति संरक्षण गर्न बाजुरामा फेसन शो

पर्यटन, स्थानीय उत्पादन र संस्कृति संरक्षण गर्न बाजुरामा फेसन शो

२० कात्तिक, काठमाडौं । बाजुरामा स्थानीय उत्पादन प्रवर्द्धन गर्न फेसन शो आयोजना गरिएको छ । ‘फार्म टु फेसन–क्लाइमेट अवेरनेस रनवे –२०२६’ आयोजना गरिएको आयोजक थ्रेड्स अफ द हिमालयन फाउन्डेसनले जनाएको छ । ४ नोभेम्बरमा आयोजना गरिएको …

#उत्पादन
Compare →
Ekantipur
1w ago
दाङमा ८ लाख बढीको पटाका नष्ट

दाङमा ८ लाख बढीको पटाका नष्ट

अवैध विस्फोटक तथा पटाकाजन्य पदार्थको ओसारपसार, भण्डारण र बिक्री वितरण नगर्न प्रहरीले सबैलाई आह्वान पनि गरेको छ ।

#दाङ
Compare →

Related Stories

Technology
Build #2611