काठमाडौं – अमेरिकी राजनीतिमा अब्दुल एल–सयदले इतिहास रचेका छन् । उनी अमेरिकी सिनेटमा निर्वाचित हुने पहिलो मुस्लिम बनेका छन् ।
डेमोक्रेटिक पार्टीका उम्मेदवार एल–सयदले रिपब्लिकन पार्टीका उम्मेदवार माइक रोजर्सलाई पराजित गर्दै मिसिगन राज्यबाट सिनेट निर्वाचन जितेका हुन् । अमेरिकी सञ्चारमाध्यम एसोसिएटेड प्रेस (एपी) ले नोभेम्बर ४ मा उनलाई विजयी घोषणा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )