काठमाडौँ । बाघको संख्या पुनः बढ्न थाले पनि बन्दी अवस्थामा बाघ पालिने फार्मबाट हुने अवैध व्यापारले जंगली बाघको संरक्षणमा चुनौती थपेको छ । संरक्षणका नाममा स्थापना गरिएका बाघ फार्महरूबाट बाघका अंग तथ...
काठमाडौँ । बाघको संख्या पुनः बढ्न थाले पनि बन्दी अवस्थामा बाघ पालिने फार्मबाट हुने अवैध व्यापारले जंगली बाघको संरक्षणमा चुनौती थपेको छ ।
संरक्षणका नाममा स्थापना गरिएका बाघ फार्महरूबाट बाघका अंग तथा शरीरका उत्पादनको अवैध कारोबार हुन सक्ने जोखिम रहेकाले त्यस्ता केन्द्रमाथि कडा निगरानी र पारदर्शिता आवश्यक रहेको संरक्षणकर्मीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed