Trending
Prev Story
Next Story

बाघको आक्रमणबाट दुई गाई मरे, एउटा बेपत्ता

Ekantipur •
October 31, 2026 • 03:31 AM
1
1 reads 0 reactions

स्थानीय छविलाल लामाले सञ्चालन गरेको हिडन भ्याली एग्रो फार्ममा रहेका गाईलाई शुक्रबार साँझ बारीमा चराइरहेका बेला अचानक बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

बाघको आक्रमणबाट दुई गाई मरे, एउटा बेपत्ता

स्थानीय छविलाल लामाले सञ्चालन गरेको हिडन भ्याली एग्रो फार्ममा रहेका गाईलाई शुक्रबार साँझ बारीमा चराइरहेका बेला अचानक बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

नवलपुर — पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–५ भेडीगाउँमा बाघको आक्रमण गरेर दुईवटा गाई मारेको छ भने एउटा गाई बेपत्ता भएको छ ।

स्थानीय छविलाल लामाले सञ्चालन गरेको हिडन भ्याली एग्रो फार्ममा रहेका गाईलाई शुक्रबार साँझ बारीमा चराइरहेका बेला अचानक बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

फार्म सञ्चालकका अनुसार चराउन लगिएका सातवटा गाईमध्ये तीनवटालाई बाघले आक्रमण गरेको थियो । तीमध्ये दुईवटा गाई घटनास्थलमै मृत अवस्थामा फेला परेका छन् भने एउटा गाई अझै फेला परेको छैन ।

यस अगाडि पनि विनय त्रिवेणीको बगुवनमा बाघ बस्तीमा पसेर पसु चौपाया लाई आक्रमण गरेको थियो । स्थानीयले बाघ बस्ती मा पसेपछि हिँडडुल गर्न डर भएको भन्दै बाघ नियन्त्रणमा लिएर अन्यन्त्र जङलमा छोड्न माग गरेका छ्न ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
स्थानीय जातका दुई सय गाई संरक्षण गर्दै श्रीकृष्ण गौशाला

स्थानीय जातका दुई सय गाई संरक्षण गर्दै श्रीकृष्ण गौशाला

अर्घाखाँची – सडक तथा सार्वजनिक स्थानमा अलपत्र छाडिएका गाईको संरक्षण गर्ने उद्देश्यले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा सञ्चालित श्रीकृष्ण गौशालाले स्थानीय जातका गाई संरक्षण अभियानलाई निरन...

#गाई
Compare →
Onlinekhabar
4d ago
गाई तिहारमा ६०० भन्दा बढी गाईको सामूहिक पूजा

गाई तिहारमा ६०० भन्दा बढी गाईको सामूहिक पूजा

२३ कात्तिक, तुलसीपुर । यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ । योगी आदित्यनाथ फाउन्डेसनको गौशालामा रहेको गाईलाई सोमबार स्थानीयलगायतको सहभागितामा सामूहिक गाईपूजा गरिएको हो । प्रत्येक …

#गाई
Compare →
Nagarik News
4d ago
छ सयभन्दा बढी गाईको सामूहिक पूजा

छ सयभन्दा बढी गाईको सामूहिक पूजा

यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ।

#गाई
Compare →
Arthasansar
4d ago
शान्तिवार्ताको तयारीबिच युक्रेनमाथि रुसी आक्रमण झन् तीव्र बन्यो, जाडोमा मानवीय संकटको जोखिम

शान्तिवार्ताको तयारीबिच युक्रेनमाथि रुसी आक्रमण झन् तीव्र बन्यो, जाडोमा मानवीय संकटको जोखिम

आगामी साता अमेरिकाको मध्यस्थतामा रुस र युक्रेनबिच नयाँ चरणको शान्तिवार्ताको तयारी भइरहेका बेला रुसी आक्रमण झन् तीव्र बनेको छ ।...

#आक्रमण
Compare →

Related Stories

National (Nepal)
Build #2611