Trending
Prev Story
Next Story

श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युज विराटनगर किङ्समा

Hamro Patro News •
October 22, 2026 • 01:25 PM
1
1 reads 0 reactions

श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युजले विराटनगर किङ्सबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल खेल्ने भएका छन् । श्रीलंकाबाट २०१४ को टी–२० विश्वकप जितेका म्याथ्युजले सबै प्रारुपको क्रिकेट...

श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युज  विराटनगर किङ्समा

श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युजले विराटनगर किङ्सबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल खेल्ने भएका छन् ।

श्रीलंकाबाट २०१४ को टी–२० विश्वकप जितेका म्याथ्युजले सबै प्रारुपको क्रिकेटमा राष्ट्रिय टिमको कप्तानी सम्हालेका छन् । दायाँ हाते अलराउण्डर म्याथ्युजले श्रीलंकाका लागि ९० टी–२० आई खेलमा ६ अर्धशतक सहित १४ सय १६ रन बनाउनुका साथै ४५ विकेट लिएका छन् भने २ सय २६ ओडीआई खेलमा ३ शतक र ४० अर्धशतक सहित ५ हजार ९ सय १६ रन बनाएका छन् । उनको नाममा १ सय २६ ओडीआई विकेट समेत छन् ।

Read full story at source ( nepallive.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
11h ago
श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। टप अर्डरमा ब्याटिङ गर्ने...

#एनपीएल #प्रिमियर-लिग #श्रीलंका
Compare →
Nagarik News
1d ago
रोमाञ्चक मोडमा खेल: म्याथ्युज र प्रतिश आउट भएपछि संकटमा विराटनगर

रोमाञ्चक मोडमा खेल: म्याथ्युज र प्रतिश आउट भएपछि संकटमा विराटनगर

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को २२औं खेलमा पोखरा एभेन्जर्सविरुद्ध १३३ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १५ ओभर सकिँदा संकटमा परेको छ।

#एनपीएल #प्रिमियर-लिग #म्याथ्युज
Compare →
Onlinekhabar
1d ago
सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

२६ कात्तिक, काठमाडौं । कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ …

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →
Ekantipur
1d ago
सन्दीपको हृयाट्रिकसहित ६ विकेटको कीर्तिमान, पोखराविरुद्ध विराटनगरलाई सामान्य लक्ष्य

सन्दीपको हृयाट्रिकसहित ६ विकेटको कीर्तिमान, पोखराविरुद्ध विराटनगरलाई सामान्य लक्ष्य

सन्दीप लामिछानेले युवराज समराको उत्कृष्ट इनिङलाई छाॅयामा पार्दै हृयाट्रिकसहित कीर्तिमानी बलिङ गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबार पोखरा एभेन्जर्सविरुद्धको खेल जित्न १ सय ३३ रनको लक्ष्य पाएको छ ।

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →

Related Stories

Technology
Build #2611