Trending
Prev Story
Next Story

प्रदेशस्तरीय कराते छनोटमा मकवानपुरका खेलाडीको वर्चस्व

Hamro Patro News •
November 04, 2026 • 07:22 PM
1
1 reads 0 reactions

मकवानपुर । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरूप हेटौँडामा आयोजित बागमती प्रदेशस्तरीय ‘फुलकन्ट्याक्ट कराते’ छनोट प्रतियोगितामा मकवानपुरका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । प्रतियोग...

प्रदेशस्तरीय कराते छनोटमा मकवानपुरका खेलाडीको वर्चस्व

मकवानपुर । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरूप हेटौँडामा आयोजित बागमती प्रदेशस्तरीय ‘फुलकन्ट्याक्ट कराते’ छनोट प्रतियोगितामा मकवानपुरका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

प्रतियोगिताबाट छनोट भएका १४ खेलाडीमध्ये मकवानपुरका ६ खेलाडीले विभिन्न तौल समूह तथा कातामा स्थान सुरक्षित गरेका छन् । बागमती प्रदेशका १३ जिल्लाका ७५ खेलाडी सहभागी प्रतियोगितामा महिला र पुरुषतर्फ विभिन्न तौल समूह तथा काताका खेलाडी छनोट गरिएको प्रदेशस्तरीय प्रतियोगितामा संयोजन गर्नुभएका बागमती प्रदेश खेलकुद परिषद्का सदस्य गोविन्दलाल श्रेष्ठले जानकारी दिए।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
बागमती प्रदेश स्तरीय सितोरियो कराते दीक्षान्तमा १२९ खेलाडी दीक्षित

बागमती प्रदेश स्तरीय सितोरियो कराते दीक्षान्तमा १२९ खेलाडी दीक्षित

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दीक्षान्त समारोह सम्पन्न भएको छ।

#बागमती #कराते
Compare →
Ekantipur
1w ago
'जनयुद्ध'मा दुई छोरा गुमाएकी वर्तमायालाई घर हस्तान्तरण

'जनयुद्ध'मा दुई छोरा गुमाएकी वर्तमायालाई घर हस्तान्तरण

मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनीस्थित वर्तमाया रखाललाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले नवनिर्मित घर हस्तान्तरण गरेको हो ।

#मकवानपुर #बागमती
Compare →
Onlinekhabar
1w ago
विश्वकप छनोट प्लेअफको खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल इटलीसँग

विश्वकप छनोट प्लेअफको खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल इटलीसँग

२० कात्तिक, काठमाडौं । नेपालमा आगामी डिसेम्बर ४ देखि २१ सम्म आयोजना हुने आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफको खेलतालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेल …

#छनोट
Compare →
Bizshala
1d ago
मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच...

#मकवानपुर
Compare →

Related Stories

Sports
Build #2611