काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले संगठनको आन्तरिक रणनीति र संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयमा आज पदबहालीपश्चात् आयोजित विशेष ...
काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले संगठनको आन्तरिक रणनीति र संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न निर्देशन दिएका छन् ।
प्रहरी प्रधान कार्यालयमा आज पदबहालीपश्चात् आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले अनधिकृत सूचना चुहावटप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed