Trending
Prev Story
Next Story

बर्नमाउथको शतप्रतिशत सुरुआत कायम

Ekantipur •
November 06, 2026 • 01:31 AM
1
1 reads 0 reactions

बर्नमाउथले युरोपा लिगमा बिहीबार आफ्नो शतप्रतिशत सुरुआत कायम राख्ने क्रममा दस खेलाडीमा सीमित स्पार्टा प्रागलाई ३–१ ले हराएको छ ।

बर्नमाउथको शतप्रतिशत सुरुआत कायम

बर्नमाउथले युरोपा लिगमा बिहीबार आफ्नो शतप्रतिशत सुरुआत कायम राख्ने क्रममा दस खेलाडीमा सीमित स्पार्टा प्रागलाई ३–१ ले हराएको छ ।

काठमाडौँ — बर्नमाउथले युरोपा लिगमा बिहीबार आफ्नो शतप्रतिशत सुरुआत कायम राख्ने क्रममा दस खेलाडीमा सीमित स्पार्टा प्रागलाई ३–१ ले हराएको छ । रुबेन एमोरिमको एसी मिलान भने पछिल्ला चार खेलमध्ये तेस्रोमा पराजित रह्यो ।

उत्कृष्ट पुर्नआगमन रच्ने क्रममा बर्नमाउथका लागि इभानिलसन र रायनले गरेको गोल निर्णायक रह्यो । स्पार्टकले इब्राहिम सिंघटेहको गोलले अग्रता लिएपछि टेलर एडम्सले बराबरी गोल फर्काए । बर्नमाउथको यो जितपछि चार खेलबाट १२ अंक भएको छ । सबै प्रतियोगितामा गरेर बर्नमाउथको यो लगातार सातौं जित पनि हो ।

लगातार सबै खेल जित्नेमा बेनफिका र फेरेन्कभारोस पनि रहेका छन् । बेनफिकाले भने लेच पोजनानलाई ३–१ ले हरायो । फेरेन्कभारोसले भने मिलानलाई २–० ले हराएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
5d ago
सामाजिक सद्भाव कायम गरी चाडपर्व मनाउन आग्रह

सामाजिक सद्भाव कायम गरी चाडपर्व मनाउन आग्रह

कञ्चनपुर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मर्यादित र सामाजिक सद्भाव कायम गरी चाडपर्व मनाउन आग्रह गरेको छ।

#कायम
Compare →
Onlinekhabar
1w ago
बलरको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीको अपराजित यात्रा कायम, जनकपुरको तेस्रो हार

बलरको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीको अपराजित यात्रा कायम, जनकपुरको तेस्रो हार

१९ कात्तिक, काठमाडौं । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ । लुम्बिनीले दिएको १५० …

#कायम
Compare →

Related Stories

Sports
Build #2612