Trending
Prev Story
Next Story

सामाजिक सद्‌भाव कायम गरी चाडपर्व मनाउन आग्रह

Hamro Patro News •
November 08, 2026 • 04:21 PM
1
1 reads 0 reactions

कञ्चनपुर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मर्यादित र सामाजिक सद्‌भाव कायम गरी चाडपर्व मनाउन आग्रह गरेको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै जिल्लामा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले दे...

1 / 2
Swipe Photos

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मर्यादित र सामाजिक सद्‌भाव कायम गरी चाडपर्व मनाउन आग्रह गरेको छ।

प्रशासनले सार्वजनिक सूचना जारी गर्दै जिल्लामा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले देउसीभैलो, नाचगानलगायत सांस्कृतिक कार्यक्रम बिहान ७ बजेदेखि राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको हो।

Read full story at source ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
4h ago
प्लेअफ सम्भावना कायम रहेकोमा चितवनको खुसी

प्लेअफ सम्भावना कायम रहेकोमा चितवनको खुसी

चितवनको जितसँगै प्लेअफ सम्भावना कायम रहेकोमा कप्तान सिकन्दर राजाले खुसी व्यक्त गरेका छन् । जनकपुरमाथिको जितमा डाविड मालनको प्रदर्शन निर्णायक रहेको उनको भनाइ छ ।

#कायम
Compare →

Related Stories

Technology
Build #2611