Trending
Prev Story
Next Story

निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

Hamro Patro News •
November 04, 2026 • 03:38 PM
1
1 reads 0 reactions

काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा भण्डारीलाई उक्त पदमा नियुक्त गर्ने...

1 / 2
Swipe Photos

काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा भण्डारीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्तिपत्र प्रदान गरेका छन् । नियुक्तिपत्र प्रदान गर्दै अर्थमन्त्री वाग्लेले उनलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( aarthiknews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
15h ago
६ खर्ब निक्षेप भएका बैंकदेखि ऋणात्मक वितरणयोग्य नाफासम्म, यस्तो छ बैंकहरूको वास्तविक तस्वीर

६ खर्ब निक्षेप भएका बैंकदेखि ऋणात्मक वितरणयोग्य नाफासम्म, यस्तो छ बैंकहरूको वास्तविक तस्वीर

बैंकको वित्तीय अवस्था कति बलियो छ भन्ने मूल्यांकन खुद नाफा वा निक्षेपको आकारले मात्रै हुँदैन। कर्जा विस्तार, खराब कर्जाको अवस्था,...

#निक्षेप #कर्जा
Compare →
Nagarik News
6d ago
बालेनबारे चन्द्र भण्डारीको टिप्पणी: मेयरमा राम्ररी काम गर्न नदिँदा यस्तो अवस्था आयो

बालेनबारे चन्द्र भण्डारीको टिप्पणी: मेयरमा राम्ररी काम गर्न नदिँदा यस्तो अवस्था आयो

भण्डारीले वर्तमान सरकार पाँच वर्षसम्म चलोस् भन्ने नेपाली कांग्रेसको चाहना रहेको पनि स्पष्ट पारे। सरकारलाई अस्थिर बनाउने नभई आवश्यक सहयोग गरेर काम गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।

#भण्डारी
Compare →
Onlinekhabar
6d ago
कांग्रेस समयक्रममा एकजुट हुन्छ, गालीगलौज नगर्नुस् : चन्द्र भण्डारी

कांग्रेस समयक्रममा एकजुट हुन्छ, गालीगलौज नगर्नुस् : चन्द्र भण्डारी

२१ कात्तिक, बुटवल । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले अहिले विभाजित नेपाली कांग्रेस समयक्रममा एकजुट हुने बताएका छन् । उनले भविष्यमा दुई पार्टी एक हुने भएकाले अहिले एकअर्काविरुद्ध नराम्रो टिप्पणी र गालीगलौज नगर्न नेता–कार्यकर्तालाई आग्रह …

#भण्डारी
Compare →
Ekantipur
1w ago
प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्नेक्रम जारी, मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्नेक्रम जारी, मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा बिहीबार बिहान ९:०० बजेसम्म मौज्दात रकम १८ अर्ब ३७ करोड ४७ लाख ११ हजार ५७४ पुगेको छ ।

#मन्त्रिपरिषद् #कोष
Compare →
Bizshala
12h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#नियुक्त
Compare →

Related Stories

Technology
Build #2611