एजेन्सी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी मध्यावधि निर्वाचनमा पराजित भएको छ। अमेरिकी कंग्रेसका दुवै सदन प्रतिनिधिसभा र सिनेटमा विपक्षी डेमोक्र्याटिक पार्टीले बहुमत हासिल गरेको छ।
निर्वाचनको प्रारम्भिक नतिजाअनुसार प्रतिनिधिसभाका ४३५ सिटमध्ये डेमोक्र्याटिक पार्टीले २२८ सिट जितेको छ भने ट्रम्पको रिपब्लिकन पार्टीले १३९ सिटमा जित हासिल गरेको छ। बाँकी ६८ सिटको नतिजा आउन बाँकी छ।
Read full story at source ( nepallive.com )