काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को माहोल तातिरहेका बेला निर्देशक निश्चल बस्नेतले सम्झिए फुटबल । जेनजी उमेरमा उनलाई रहर थियो, राष्ट्रिय फुटबल खेलाडी बन्ने ।
झापाबाट काठमाडौं आउँदा उनको सपना थियो– फुटबलर बन्ने । त्यसको समयको 'बाघ' फुटबल क्लब थियो, संकटा । संकटाबाट सात महिना ट्रेनिङ गरे । अभ्यास पुगेन अथवा उनलाई बिट गर्ने अरु खेलाडी धेरै भए । उनी पछि परे ।
Read full story at source ( baahrakhari.com )