Trending
Prev Story
Next Story

अमेरिकामा छुटका अफरले पनि बढेन म्याकडोनाल्ड्सको बिक्री

Hamro Patro News •
November 04, 2026 • 01:15 PM
1
1 reads 0 reactions

काठमाडौं– विश्व प्रसिद्ध फास्टफुड चेन म्याकडोनाल्ड्सको अमेरिकास्थित बिक्री अपेक्षाभन्दा बढी घटेको छ । आर्थिक दबाबमा रहेका उपभोक्ताले बाहिर खाना खान कम गरेपछि कम्पनीको बिक्रीमा गिरावट आएको हो । कम आ...

1 / 2
Swipe Photos

काठमाडौं– विश्व प्रसिद्ध फास्टफुड चेन म्याकडोनाल्ड्सको अमेरिकास्थित बिक्री अपेक्षाभन्दा बढी घटेको छ । आर्थिक दबाबमा रहेका उपभोक्ताले बाहिर खाना खान कम गरेपछि कम्पनीको बिक्रीमा गिरावट आएको हो । कम आय भएका ग्राहकलाई पुनः आकर्षित गर्न सस्तो मूल्यका खाना तथा विभिन्न छुटका योजना ल्याए पनि कम्पनीले अपेक्षित सफलता पाउन सकेन ।

यद्यपि सञ्चालन खर्च तथा अन्य खर्च करिब ४ प्रतिशतले घटाएका कारण कम्पनीले त्रैमासिक नाफामा विश्लेषकहरूको अनुमानलाई उछिनेको छ । यससँगै बजार खुल्नुअघि म्याकडोनाल्ड्सको सेयर मूल्य २.४ प्रतिशतले बढेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
9h ago
सिटिजन्स बैंकका ग्राहकलाई द चौतारी हस्पिटालिटीमा ७ प्रतिशत छुट, डिजिटल भुक्तानीलाई प्रोत्साहन

सिटिजन्स बैंकका ग्राहकलाई द चौतारी हस्पिटालिटीमा ७ प्रतिशत छुट, डिजिटल भुक्तानीलाई प्रोत्साहन

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा छुट उपलब्ध गराउने...

#छुट #काठमाडौं
Compare →
Ekantipur
1d ago
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका टोपबहादुर रायमाझीलाई एकचौथाइ कैद छुट

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका टोपबहादुर रायमाझीलाई एकचौथाइ कैद छुट

पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता रायमाझीले ज्येष्ठ नागरिकले पाउने सुविधाअनुरूप कैद छुट पाएका हुन् ।

#छुट
Compare →

Related Stories

Technology
Build #2612